नायिका जेसिका खड्काले आत्महत्या गरिन्


३० जेठ, काठमाण्डौ – नायिका जेसिका खड्काले आत्महत्या गरेकि छिन् ।  करिव आधा दर्जन नेपाल चलचित्रमा अभिनय गरेकी नायिका जेसिका खड्काले गएराती आत्महत्या गरेकी छिन् । उनी भाडामा बसिरहेको बसन्तपुरस्थित डेरामा सलले पासो लगाई झुण्डिएको अबस्थामा फेला परेकी छिन् । अहिले प्रहरीले घटनास्थलको मुचुल्का तयार गरिरहेको छ भने उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ ।

गएराती दुई बजे उनीसँग फोनमा कुरा गरेका चलचित्रकर्मी बालदिप राईलाई प्रहरीले नियन्त्रण लिइ सोधपुछ थालेको बताएको छ ।

केही बर्षअघि इटहरीमा गायक प्रकाश ओझासँगको यौन कृयाकलापको भिडियो सार्वजनिक भएपछि बिबाद आएकी ज्योति खड्का चलचित्र क्षेत्रमा प्रवेश गर्दा नाम परिवर्तन गरेर जेसिका खड्का बनेकी थिइन् ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.