अमेरिकाको एक टेलिभिजन रियालिटी शो मा सहभागी युवतीहरुले गधाको विर्य र पिसाब घटघटी पिएका छन् ।रियालिटी शो ‘फियर फ्याक्टर’ मा सहभागी दुइ दिदीबहिनीले यस्तो घिनलाग्दो काम गरेका हुन् ।वास्तवमा यो रियालिटी शो मा प्रतियोगीहरुलाई त्यस्तै अजीब काम गर्न लगाइन्छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/06/2012
भाउजूलाई श्रीमती स्वीकार्ने प्रथा कायमै
३० जेठ, धनगढी – नेपाली समाज निरन्तर परिवर्तन र रुपान्तरणतर्फ उन्मुख भए पनि बिधुवा बनेकी सहोदर भाउजूलाई पत्नीका रुपमा स्वीकार गर्ने अनौठो चलन पश्चिम तराईका चौधरी/थारु समुदायमा अझै छ ।झण्डै दुई दशक अघिसम्म यो प्रचलन चौधरी/थारु समुदायमा व्यापकरुपमा देखिए पनि त्यसपछिका वर्षमा भने क्रमशः हट्दै गएको थारु समुदायका अगुवाहरु बताउँछन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
गजल
डम्बर जङ मल्ल
चलिरहेछ छ आधी, हुरिहरुको बेग मनमा
धोकाको दर्दको दु:खाइ ठुलो छ यो दिलमा
देखिदैन नआगो,नघाउ,नचोट यो शरिरमा
दुख्छ भित्र भित्रै जल्न लाग्यो यो छातीमा
दिएकै थिया सबै उनिलाई मेरो चोखो माया पढ्नेक्रम जारी राख्नुहोस्
Posted in गित/गजल
के भा’को ठिटीहरूलाई

विपरीत लिंगीसँग किस गर्दा मज्जा हुन्छ, चाहे त्यो क्यामेरा सामू नै किन नगरियोस्, तर अभिनय नै गरेर लेस्बियन किस गर्दा अड फिल भयो।’
सोनिया शर्मा पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
थला परेको बिबादित संस्था ए एन ए (ANA) लाई उठाउन खोज्ने कार्यकारी बरिस्ठ उपाध्यक्ष हेम पाठकलाई नै थला पार्न खोजिए पछी ए एन ए को भबिस्य अन्यौलमा, टेक्सस सम्मेलन प्रभाबित हुने !
अमेरिकामा रहेका नेपाली बिच अत्यन्त लोकप्रिय, एक बर्षमा गीत संगीत, पत्रकारिता, निशुल्क छात्रब्रित्तीमा दश लाख भन्दा बढी खर्चिने सामाजिक योद्धा, नेपालको भ्रस्टाचार र तस्करीतन्त्र बिरुद्ध अभियानका अभियन्ता हेम पाठकको लोकप्रियतालाई देखेर डुब्नै लागेको ए एन ए ले वहाँलाई कार्यकारी बरिस्ठ उपाध्यक्ष तथा Emergency Fond का सँयोजक बनायो । ए एन ए को कार्य समितिले अध्यक्ष छेवाङ शेर्पा लामाले कानुनी कूरा मात्र हेर्ने र हेम पाठक ले बरिस्ठ कार्यकारी उपाध्यक्षका रुपमा ए एन ए को संगठन हाक्ने निर्णय पनि भयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार, NRNA गतिविधि
नायिका जेसिका खड्काले आत्महत्या गरिन्
३० जेठ, काठमाण्डौ – नायिका जेसिका खड्काले आत्महत्या गरेकि छिन् । करिव आधा दर्जन नेपाल चलचित्रमा अभिनय गरेकी नायिका जेसिका खड्काले गएराती आत्महत्या गरेकी छिन् । उनी भाडामा बसिरहेको बसन्तपुरस्थित डेरामा सलले पासो लगाई झुण्डिएको अबस्थामा फेला परेकी छिन् । अहिले प्रहरीले घटनास्थलको मुचुल्का तयार गरिरहेको छ भने उनको शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पतालमा लगिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार