नाडाललाई सातौं पटक फ्रेन्च ओपनको उपाधि


२९ जेठ, काठमाडौं -राफेल नाडालले किर्तिमानी सातौं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । विश्व नम्बर एक नोभाक जोकोभिचलाई ६-४, ६-३, २-६ र ७-५ ले पराजित गर्दै उनले उपाधि उचालेका हुन् । पहिलो र दोस्रो सेट ६-४ र ६-३ लेनाडालले जितेपनि त्यसपछि खेलमा फर्किएका जोकोभिचले तेस्रो सेट ६-२ आफ्नो पक्षमा पारेका थिए । चौथो सेटमा पनि उनी २-१ अगाडी रहेको अवस्थामा वर्षाभएपछि आइतबारको खेल स्थगित भएको थियो । यसअघि सन् १९७३ को फाइनल पनि वर्षाका कारण स्थगित भएको थियो ।

सोमबार पेरिसमा २-१ ले पछि परेको अवस्थामा खेल थालेका नाडालले ७–५ को जित निकाल्दै किर्तिमानी सातौं पटक फ्रेन्च ओपनको उपाधि आफ्नो नाममा लेखाए । यो उनको ११ औँ ग्रान्डस्लाम उपाधि हो ।

यो भन्दा बढी ग्रान्डस्लाम जित्ने रोजर फेडरर १६, पिट साम्प्रास १४ र रोय इमर्सनले १२ पटक रान्डस्लाम उपाधि हात पारेका छन् ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.