रुसी सुन्दरी सारापोभालाई फ्रेन्च ओपनको उपाधि


काठमाडौं ,रुसी सुन्दरी मारिया सारापोभाले पहिलो पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् । सारापोभाले पेरिसमा शनिबार भएको फाइनलमा सारा इरानीलाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।

यससँगै उनी आफ्नो खेल जीबनमा चारवटै ग्राण्डस्लाम जित्ने १० औं महिला टेनिस खेलाडी बनेकी छिन् भने विश्व परियताको शीर्ष स्थानमा उक्लिएकी छिन् ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.