पाल्पामा बस दुर्घटना, ३५ जना घाइते


टेकनरायण भट्टराई, पाल्पा, जेठ २८- तानसेन नगरपालिका-९ लामिडाँडामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी ३५ जना घाइतेका छन्। घाइतेहरुको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतान लगिएको प्रहरीले जनाएको छ।

पाल्पाबाट बुटवल जाँदै गरेको लु१ख ३८०२ नम्बरको बस सडकबाट २० मिटर तल खसेको छ। प्रहरीले उद्दार कार्य जारी राखेको छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.