ईन्द्र भुसाल, कुवेत
खाडीको प्रचण्ड गर्मीमा १२/१४ घण्टा पसिना बगाएर आफ्नो निवास फर्कने नेपालीहरु नेपालको वर्तमान राजनैतीक अवस्थाबाट त मर्महात छन नै हरेक हप्ता कुवेतमा चल्ने संस्थागत हावा अनी नेपाली दुताबास र नेपालकुवेत मेनपावर एशोसियसन बिच चर्कने बिबाद सुन्दा पक्कै पनि राम्रो मानेका छैनन कुवेतबासी नेपालीहरुले । कहिले भिसा प्रमाणिकरणमा ढिलाई त कहिले सचिबमाथी धम्की अनी कहिले नेपालीहरुको काममा ढिलाई पढ्नेक्रम जारी राख्नुहोस्