Daily Archives: 10/06/2012

फेरी उही पुरानो मुद्दा, मेनपावर ब्यबसायी र दुताबासको समस्या सधैं चर्चामा


ईन्द्र भुसाल, कुवेत

खाडीको प्रचण्ड गर्मीमा १२/१४ घण्टा पसिना बगाएर आफ्नो निवास फर्कने नेपालीहरु नेपालको वर्तमान राजनैतीक अवस्थाबाट त मर्महात छन नै हरेक हप्ता कुवेतमा चल्ने संस्थागत हावा अनी नेपाली दुताबास र नेपालकुवेत मेनपावर एशोसियसन बिच चर्कने बिबाद सुन्दा पक्कै पनि राम्रो मानेका छैनन कुवेतबासी नेपालीहरुले । कहिले भिसा प्रमाणिकरणमा ढिलाई त कहिले सचिबमाथी धम्की अनी कहिले नेपालीहरुको काममा ढिलाई पढ्नेक्रम जारी राख्नुहोस्

पाल्पामा बस दुर्घटना, ३५ जना घाइते


टेकनरायण भट्टराई, पाल्पा, जेठ २८- तानसेन नगरपालिका-९ लामिडाँडामा बस दुर्घटना भएको छ। दुर्घटनामा परी ३५ जना घाइतेका छन्। घाइतेहरुको उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज र मिसन अस्पतान लगिएको प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

थापालाई भेट्न प्रधानमन्त्री नर्भिक अस्पतालमा


२८ जेठ, काठमाण्डौ – प्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यवहादुर थापाको स्वास्थ्य स्थितिवारे जानकारी लिनुभएको छ । थापालाई भेट्न प्रधानमन्त्री भट्टराई आइतवार दिउँसो थापाथलीस्थित नर्भिक अस्पतालमा पुग्नु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

रुसी सुन्दरी सारापोभालाई फ्रेन्च ओपनको उपाधि


काठमाडौं ,रुसी सुन्दरी मारिया सारापोभाले पहिलो पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छिन् । सारापोभाले पेरिसमा शनिबार भएको फाइनलमा सारा इरानीलाई ६-३ र ६-२ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

काम चलाउ सरकारको बजेट ल्याउने नैतिक अधिकार छैन : डा. महत


नेविसङ्घले एयरपोर्ट घेरेर प्रधान मन्त्रीलाई विदेश जानबाट रोक्ने-
सङ्घर्षका कार्यक्रम सार्वजनिक-
काठमाडौं, जेठ २८ – पूर्व अर्थ मन्त्री तथा नेपाली कङ्ग्रेसका केन्दीय सदस्य डा. रामशरण महतले काम चलाउ सरकारले बजेट ल्याउने कुनै नैतिक अधिकार नभएको बताएका छन्। महतले भने- राष्ट्रपति महोदयले समेत काम चलाउ सरकार भनिसकेपछि पदमुक्त सरकारले अन्य दलको सहमति, सुझावबिना बजेट ल्याउने अधिकार छैन। पढ्नेक्रम जारी राख्नुहोस्