पोखरामा ४ दशमलब ८ रेक्टर स्केलको भुइँचालो


२७ जेठ, पोखरा – कास्कीको पोखरालाई केन्द्रविन्दु वनाएर पश्चिम नेपालमा भूकम्पीय धक्का महशुस भएको छ । पोखरालाई केन्द्रविन्दु बनाएर शनिवार दिउँसो पौने २ बजे ४ दशमलब ८ रेक्टर स्केलको भुइँचालो गएको खानी तथा भूगर्व विभाजले जनाएको छ । करिव १० सेकेन्ड भूइँचालो गएको महशुस गरिएको थियो । भुइँचालोले पुर्‍याएको क्षतिवारे भन्ने थप विवरण आइ सकेको छैन ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.