Daily Archives: 09/06/2012

पोखरामा ४ दशमलब ८ रेक्टर स्केलको भुइँचालो


२७ जेठ, पोखरा – कास्कीको पोखरालाई केन्द्रविन्दु वनाएर पश्चिम नेपालमा भूकम्पीय धक्का महशुस भएको छ । पोखरालाई केन्द्रविन्दु बनाएर शनिवार दिउँसो पौने २ बजे ४ दशमलब ८ रेक्टर स्केलको भुइँचालो गएको खानी तथा भूगर्व विभाजले जनाएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

तामाङ घेदुङ कुवेतले प्रदान गरेको सहयोग रकम नेपालका पीडित परिवारलाई वितरण


कुवेतनेपाल, एड्मिन

गत २७ फेब्रुअरी २०१२ का दिन, काठमाण्डौको बबर महलमा भएको बम बिस्फोटमा परी जीबन गुमाउन पुगेका धादिङ बैरेनी गाविस- १ का कृष्णबहादुर तामाङ, सोही गाविस- ६ का मानबहादुर तामाङ र धादिङ पिडा गाविस- ८ का वीरबहादुर तामाङको परिवारलाई राहत स्वरुप नेपाल तामाङ घेदुङ कुवेतद्वारा पठाईएको ने.रु. ८५,४०५ रकम २८ हजार ४ सय ७० रुपैयाँको दरले तिनवटै पीडित परिवारलाई नेपाल तामाङ घेदुङ केन्द्रिय समितिले हिजो शुक्रवार आयोजना गरेको रकम हस्तान्तरण समारोहमा मृतकका छोरा तथा भाइ, पढ्नेक्रम जारी राख्नुहोस्

मगर सँघ, कुवेतको सम्मेलनमा नेपालदेखी केन्द्रिय अध्यक्ष महेन्द्र थापामगर कुवेत आउँदै


कुवेतनेपाल, एड्मिन

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आगामी १५ जून २०१२ मा हुन गैरहेको औपचारिक सम्मेलनलाई सम्बोधन गर्न नेपाल मगर सँघका केन्द्रिय अध्यक्ष श्री महेन्द्र थापा मगर कुवेत आउनु हुने भएको छ । यसभन्दा पहिला उपाध्यक्ष गंगा बहादुर थापामगर आउनु हुने भनिएतापनी वहाँको अन्य व्यस्तताले गर्दा स्वयं अध्यक्ष नै आउनु हुने मगर सँघ केन्द्रिय समितिबाट लिखित जानकारी आएपछी अध्यक्ष आउने पक्कापक्की भएको हो पढ्नेक्रम जारी राख्नुहोस्