दुनियालाई देखाएका हलिउड हस्तीहरु (फोटो फिचर सहित)


लुगा लगाउँदा ढंग नपुग्दा मात्र होइन कहिलेकाहीँ बढि सेक्सी बन्न खोज्दा समेत सेलिब्रेटीहरुलाई आपत पर्ने गर्छ । निकै छोटा तथा टाइट कपडा लगाउँदा सार्वजनिक समारोहमा अन्तर अंग प्रदर्शन हुनगै बेइज्जती बेहोर्नु परेका घटना कलिउडका हिरोइनका हकमा समेत सामान्य बन्न थालेका छन् भने बलिउड र हलिउडमा त यो सनातन परम्परा जस्तै बन्दै आएको छ ।हलिउडका कतिपय सेलिब्रेटी महिलाहरुले त चर्चा कमाउनका लागि नै सार्वजनिक समारोहमा आफ्ना गोप्य अंग छलैंगै देखाइदिन्छन् । उनीहरुले कतिपय अवस्थामा भित्री वस्त्र नै नलगाइकन छोटो मिनिस्कर्टमा ठाँटिएर हिँड्छन् ।
उनीहरुले आफ्नै इच्छाले समेत त्यसो गरेका हुन्छन् तर दोष दिइन्छ लुगालाई र भनिन्छ फलानो हिरोइन वारड्रोब मालफङ्सनको सिकार ।
हेरौ हलिउडका केही महिला जसले सार्वजनिक समारोहमै आफ्ना ढाक्नुपर्ने अंग देखाइदिएका छन् ।
ब्रिटनी स्पेयर्श,तारा रेइड,पेरिस हिल्टन,लेडी गागा, एलेक्जेन्ड्रा केरी, अन्ना निकोल, लिन्ड्से लोहान, क्लारी डेन्सका तस्वीर क्रमैसँग

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.