थिएं मैले (गजल)


मनोज -मनसुन


माया कस्तो चिज हो जानेकै त थिएं मैले
जती बिन्ति गर्‍यो उति मानेकै त थिएं मैले

म आउने बाटो बारी लगाएछौ पर्खाल किन ?
तिमीलाई नै जीवनसंगी ठानेकै त थिएं मैले

जमघटमा भेट हुँदा न म बोलें न त तिमी
ईशाराले नजरका बाण हानेकै त थिएं मैले

हजारौंमा तिम्रा लागी एउटा फुल रोजेको थें
त्यै फुलदिन तिम्रा हात छानेकै त थिएं मैले

जती करिब आएं उति टाढाटाढा गयौ तिमी
जती तिमी पर हुन्थ्यौ तानेकै त थिएं मैले

रचना: २ जुन २०१२, कुवैत

One response to “थिएं मैले (गजल)

  1. dherai ramro mansoonji keep it up

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.