पुरु जोशी ,दक्षिण कोरिया
२०१२ जुन ६-कोरियाको पोच्छन सिटीमा यहि मे २५ देखि ३१ सम्म सञ्चालन भएको १६ औं अन्तर्राष्ट्रिय विश्वविद्यालय तेक्वान्दो च्याम्पियनशीपमा नेपालको तर्फबाट भाग लिन दक्षिण कोरिया आईपुगेका नेपालका रेकर्डधारी खेलाडी दिपक बिष्टको संयोजकत्वमा रहेको नेपाली तेक्वान्दो खेलाडीहरु र बिश्व तेक्वान्दो महासंघका सचिव छ्वे मान सिक बीच यहि जुन ५ का दिन भेटबार्ता सम्पन्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 06/06/2012
बिश्व तेक्वान्दो महासंघका सचिवद्वारा नेपालसंग सहकार्य गर्ने प्रतिबद्धता
Posted in प्रवासी समाचार
अनेसास इजरायलको बनभोज कार्यक्रम सम्पन्न, कल्पना भावुकको स्मृतिका पानाहरूको बिमोचन
इजरायल, प्रवासमा रही नेपाली साहित्यको प्रवर्धनका लागि लागि परिरहेको बिशुद्ध साहित्यिक सस्था अनेसास ईजरायले यही जुन २ तारिख शनिबार, इजरायलको तेल अभिभमा अन्तर्राष्ट्रिय नेपालि साहित्य समाज इजरायल च्याप्टरले एक वृहद साहित्यिक कार्यक्रम तथा पुस्तक विमोचन कार्यक्रम सम्पन्न गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
मुर्तलले हानेर सन्तको हत्या
२४ जेठ, सुनसरी – सुनसरीको खनारमा रहेको रामजानकी मन्दीरमा एक व्यक्तिको हत्या भएकोक छ । खनार १ आमजोखी स्थित रामजानकी मन्दिरमा आएका एक सन्तको बुधबार विहान हत्या भएको हो । बिराटनगर मुसहर बस्तीबाट मंगलबार रातीमात्र मन्दिरमा बस्न आएका सन्तलाई मुर्तल प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मसला पिध्ने मुर्तल प्रहारबाट सन्तको घटनास्थलमै मृत्यु भएको जनाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
राष्ट्रिय भेला रोक्न बैद्यले मानेनन्
२४ जेठ, काठमाण्डौ – माओवादी उपाध्यक्ष मोहन वैद्यले आफ्नो पक्षले असार पहिलो साता गर्न लागेको राष्ट्रिय भेला रोक्न अस्वीकार गरेका छन् । राष्ट्रिय भेलाले पार्टी बिभाजन हुने भन्दै प्रचण्डले वैद्यलाई भेला रोक्न आग्रह गरेपनि बैद्यले अस्वीकार गरेका हुन् । प्रचण्डले आज बिहान बैद्यलाई टेलिफोन गरि दुवै पक्षका राष्ट्रिय भेला रोकेर छलफलमा बस्न प्रस्ताव गरेका थिए । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
ठूला जलविद्युत विवादै विवादमा
रामचन्द्र भट्ट, काठमाडौं, जेठ २४ -चर्को लोडसेडिङले पाँच वर्षयता ठूला उद्योग स्थापना नभइरहेका बेला निर्माण सुरु भएका ठूला जलविद्युत आयोजनासमेत विवादमा परेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अर्थतन्त्र, नेपाल समाचार
राजनीतिक मतभेद कम गर्न दाहाल पुगे उपराष्ट्रपति निवास
काठमाडौँ, जेठ २४ – उपराष्ट्रपति परमानन्द झा र एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको समसामयिक राजनीतिक अवस्थाका ’boutमा छलफल भएको छ। उपराष्ट्रपतिनिवास लैनचौरमा मुलुकसामु देखिएको राजनीतिक र संवैधानिक सङ्कटलाई कसरी हटाउने र यस सन्दर्भमा दलहरुबीच भएका प्रयासका ’boutमा छलफल भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार