बिरोधसभा भव्य बनाउने तयारी


काठमाडौ, जेष्ठ २३ – सरकार बिरोधी मोर्चामा रहेको २२ दलले जेठ २६ गते राजधानीको खुलामञ्चमा हुने बिरोध सभालाई सशक्त पार्न तयारीमा जुटेको छ । सभामा एक लाख बढी मानिस उतार्ने तयारी छ । मंगलबार सभाको तयारीका लागि छलफल गर्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सबै दलका केन्द्रीय प्रतिनिधी सम्मिलित बैठक भएको छ । कांग्रेस महामन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा भएको बैठकमा सभालाई भव्य बनाउने विषयमा छलफल भएको छ ।

जेठ २४ गते अपरान्ह २ बजे एमालेको केन्द्रीय कार्यालय, बल्खुमा सबै राजनीतिक दलहरुको स्वयंसेवक परिचालन सम्बन्धी बैठक गर्ने र जेठ २५ गते अपरान्ह २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी सभाको तयारी ’bout जानकारी गराउने बैठकले निर्णय गरेको कांग्रेस मुख्य सचिव वसन्तकुमार गौतमद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रधानमन्त्री बाबुराम भट्टराईले प्रमुख दलसंग सल्लाह नगरी मसिंर ७ गते नया“ संविधानसभा निर्वाचनको घोषणा गरेपछि  कांग्रेस, एमाले लगायत अन्य साना दलहरु त्यस विरुद्ध उत्रेको छ ।

 Source: ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.