शब्द/तस्बिरः प्रकाश तिमिल्सेना
काठमाडौ, जेष्ठ २२ – काठमाडौंको नीलोपुलमा फर्निचर उद्योग सञ्चालन गरेका अनिल गौतमले हेलिकोप्टर बनाएका छन् । बुटवल स्थायी घर भएका गौतमले बनाएको हेलिकोप्टरमा २ सय सीसीको पल्सर मोटरसाइकलको इन्जिन प्रयोग भएको छ । २६ वर्षका अनिलले १८ महिनाको अथक प्रयासमा हेलिकोप्टर बनाउँदा करिब ३० लाख खर्चेको परिवारले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/06/2012
फर्निचर पसलमा बन्यो हेलिकोप्टर (फोटो फिचर)
Posted in थाहा पाईराखे राम्रो
पिकअप दुर्घटना, वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशक देवकोटाको मृत्यु
काठमाडौंबाट हेटौडा जाँदै गरेको बा ८ च ४६१४ नम्बरको पिकअप भीमफेदी नजिकै भिरमा खस्दा दुई जनाको निधन भएको छ। गाडी सडकबाट २ सय मिटर तल खस्दा वैदेशिक रोजगार प्रवर्द्धन वोर्डका कार्यकारी निर्देशक स्थानेश्वर देवकोटाको निधन भएको छ। मृत्यु हुने अर्को व्यक्तिको पहिचान हुन नसकेको एसपी पूर्णचन्द्र जोशीले नागरिकन्युजलाई जानकारी दिए। उनका अनुसार चालकको अवस्था गम्भीर छ। दुर्घटनास्थल मोड र भिरालोमा छ। दुर्घटनामा परेका दुबैको उपचारका लागि लैजानेक्रममा निधन भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार
प्रधानमन्त्री भट्टराईले राजीनामा दिने संकेत
किशोर नेपाल, काठमाडौं, जेठ २२- संविधानसभा अवसानको १५ मिनेटअघि अर्को चुनाव घोषणा गरेर विपक्षी दलहरूको आलोचना र सार्वजनिक विवादको घेरामा परेका प्रधानमन्त्री बाबुराम भट्टराईले समयमै चुनाव सम्पन्न हुने दाबी गरेका छन्। ‘चुनाव मंसिर ७ को सट्टा ६ वा ८ गते हुन सक्छ। तर, चुनाव हुन्छ,’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अन्तर्वार्ता, नेपाल समाचार
कति उमेरमा सेक्स गर्दा बढि मज्जा ?
सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ ।तर यो धारणा सही भने होइन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in थाहा पाईराखे राम्रो
८ करोडको ल्यापटप !!!
हामीले सामान्यतया ५०-६० हजारका ल्यापटप चलाउँछौँ । भलै कतिपयले अलि महंगा ल्यापटप खरीद गर्नसक्छन् । तर करोडौँ रुपैयाँ मूल्य पर्ने ल्यापटप किन्ने कुरा हामी सामान्य नेपालीले सोँच्न पनि सक्दैनौँ । हामीले सोँच्न नसकेर के भयो त ? यो दुनियामा देशै खरीद गर्नसक्ने धनाढ्यहरु पनि छन् जसका लागि करोड अंकको रकम केही होइन । त्यस्तै धनाढ्यहरुलाइ लक्षित गर्दै बेलायतको एक कम्प्युटर कम्पनीले ८ करोड नेपाली रुपैयाँ पर्ने ल्यापटप उत्पादन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
संविधानसभा व्युतन सक्दैन् : प्रधानमन्त्री
२२ जेठ, काठमाण्डौं – प्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानसभालाई कुनै हालतमा पनि व्युताउन नसकिने बताउनुभएको छ । काँग्रेसका पूर्व सभासद्हरु संविधान सभा व्युताउने कसरतमा लागेका बेला प्रधानमन्त्रीको यस्तो भनाई सार्वजनिक भएको हो । उहाँले भारतीय पत्रिका हिन्दुसँग कुराकानी गर्दै संविधान सभा पुर्नस्थापनाको बाटो गलत रहेको बताउनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार