बसमा विमान ठोक्किँदा १० जनाको मृत्यु


घाना, २१ जेठ । अफ्रिकी मुलुक घानामा अकस्मात अवतरण गरिएको एक विमान बससँग ठोक्किँदा १० जनाको मृत्यु भएको छ । बोइङ ७२७ कार्गो विमान घानाको राजधानी आकरामा अवतरण गर्ने क्रममा धावनमार्गमा अनियन्त्रित भई नजिकैको बाटोमा रोकिराखेको बसमा ठोक्किँदा उनीहरुको मृत्यु भएको हो । विमानमा रहेका चालक दलका चार सदस्य भने सकुशल छन् । विमान दुर्घटनाको अनुसन्धान थालिएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.