कायरो, जेठ २० (एजेन्सी) – इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकलाई त्यहाँको एक अदालतले जन्मकैदको फैसला सुनाएको छ। गत वर्ष त्यहाँ भएको आन्दोलन दवाउन जनताको हत्या गरेको मुद्दामा फैसला सुनाउँदै अदालतले उनलाई दोषी ठहर गरेको हो। कायरोको अदालतमा १० महिने मुद्दा खेपेका मुवारक ८४ वर्षका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 02/06/2012
गधाले खच्चडलाई बलात्कार गरेपछि…….
गधाले खच्चडलाई बलात्कार गर्यो भने के होला ? तपाइँको उत्तर हुनसक्छ, जनावरको यस्तो कृत्यले मान्छेलाई फरक पार्ने कुरै भएन, अर्थात् कागलाई बेल पाक्यो हर्ष न विस्मात् । तर सधै यस्तो कहाँ हुँदो रहेछ र ? यमनमा गधाले खच्चडलाई बलात्कार गर्दा १५ जना मानिसको ज्यान गएको छ । समाचार पढ्दा पत्यार नलाग्न सक्छ । तर कुरो सत्य हो । यमनको एक आदिवासी इलाकामा गधाले खच्चडलाई रेप गरेको घटनापछि गोली चल्दा १५ जनाको ज्यान गएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
फेरि संविधान सभाको चुनाव हुन सक्दैन : बामदेव गौतम
तनहुँ, जेठ २० – नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले अब फेरि संविधान सभाको निर्वाचन हुन नसक्ने बताएका छन्। प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले शनिबार बिहान धादिङबेसीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपाध्यक्ष गौतमले संविधानसभाको निर्वाचन एक युगमा एक पटक मात्रै हुने भएकाले त्यो अवस्था पार भइसकेको बताए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कसले गर्यो बमको हत्या?
केपी ढुंगाना, काठमाडौं, जेठ २० – ‘जहाँ शंका, त्यहीँबाट अनुसन्धान।’ गम्भीर होस् या सामान्य अपराध, अनुसन्धान अधिकारीले बाटो पहिल्याउन अपनाउने विधि यही हो। सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बम हत्या अनुसन्धानका लागि प्रहरी प्रधान कार्यालयले गठन गरेको समितिका उच्च प्रहरी अधिकारी अहिले त्यही शंकालाई थुप्राइरहेका छन्, महानगरीय प्रहरी आयुक्त कार्यालयमा बसेर। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार