सरकारविरुद्ध १६ दल आन्दोलनमा


काठमाडौं, जेठ १९ – कांग्रेस-एमाले लगायत प्रधानमन्त्रीको चुनाव घोषणा असंवैधानिक ठहर गरेका १६ दलले सरकारविरुद्ध आन्दोलनमा उत्रिने निर्णय गरेका छन्। एमाले पार्टी मुख्यालय बल्खुमा बसेको १६ दलको बैठकले आन्दोलनको पहिलो चरणमा सरकारविरुद्ध देशव्यापी सभा गर्ने भएको छ।

बैठकमा सहभागी एक नेताका अनुसार जेठ २६ गते १६ दलकै नेतृत्वमा देशव्यापी सभा गर्ने कार्यक्रममा सहमति भएको छ।

बैठक अहिले पनि जारी
माओवादीले ‘सत्ता कव्जा’ को रणनीति अनुसार संविधानसभा नियोजित रुपमा विघटन गरी चुनाव घोषणा गरेको बैठकको ठहर छ। बैठकले देशव्यापी सभा मार्फत माओवादीको सत्ताकव्जाको रणनीतिलाई जनतासामु पुर्‍याउने निर्णय समेत गरेको छ। उनीहरु कामचलाउ हैसियतमा रहेका प्रधानमन्त्रीले तत्काल राजीनामा गरी राष्ट्रिय सहमतिको बातावरण बनाउन पनि माओवादी नेतृत्वलाई आग्रह गरेको छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.