दक्षिण कोरियामा काम गर्न गएका एक नेपालीको मृत्यु


खेम कार्की, दक्षिण कोरिया, जेठ १९- इपिएसमार्फत् दक्षिण कोरिया आएका ललितप्रसाद फोम्बोको मृत्यु भएको छ। फोम्बो फेन्थेक सहरको जिन्विम्यन उन्सानमी छिउ सानअफ कम्पनीमा कार्यरत् थिए। तेह्रथुम घर भएका २४ वर्षीय फोम्बोलाई श्वास/प्रश्वासमा समस्या आएपछि साथीहरुले अस्पताल पुर्‍याएका थिए।

महामहिम राजदूत कमानसिंह लामा र उपनियोग प्रमुख राजाराम बर्तौलाले घटना’bout जानकारी लिएका छन्। घटना’bout अस्पतालको रिपोर्ट आएपछि थप कुरा खुल्ने बर्तौलाले बताए।

उनको अस्पाताल लैजाँदै गर्दा बिहीबार बिहान करिब ६ बजे मृत्यु भएको बताइएको छ। पछिल्लो समय दक्षिण कोरियामा मृत्यु हुने नेपालीको सङ्ख्या बढेको छ। इपिएस प्रक्रिया लागु भएबाट १३ हजारको हाराहारीमा नेपाली आइपुगेका छन्।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.