Daily Archives: 01/06/2012

नेपाल मगर सँघ, कुवेतको सम्मेलन जून १५ मा हुने, सम्मेलनमा नेपालदेखी केन्द्रिय उपाध्यक्ष गंगा थापामगर कुवेत आउँदै


कुवेतनेपाल, एड्मिन

आफ्नो धर्म, संस्कृति, भाषा, भेषभूषा एवं मौलिक परम्परालाई दिगो राख्दै मगर जातिय उत्थान तथा संरक्षणको निम्ति सम्पूर्ण कुवेतवासी मगराँतहरु एकजुट भई अगाडि बढ्ने र कुवेत या नेपालमा पीडित बन्न पुगेका मगरजाती तथा अन्य नेपाली नागरिकहरुलाई सक्दो आर्थिक, भौतिक एवं बौद्दिक टेवा पुर्‍याउने उद्देश्यका साथ गत १० मार्च २०१२ का दिन गठन भएको नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको औपचारिक सम्मेलन यही आगामी १५ जून २०१२ शुक्रबारका दिन, पढ्नेक्रम जारी राख्नुहोस्

सन्नी लियोनलाई निशुल्क सेक्सको प्रस्ताव


बलिउडका अभिनेता तथा निर्माता कमाल रशीद खानले पोर्नस्टार सन्नी लियोनसामु पि|m सेक्सको प्रस्ताव गरेका छन् । सायद यो समाचार पढ्दा सबैलाई अनौठो लाग्ला । तर कमालले सन्नी लियोन आफ्नो लागि मात्र नभएर सबैको लागि निशुल्क रुपमा सेक्स प्रदान गर्नसक्ने महिला रहेको ठोकुवा गरेका छन् ।

बलिउडमा डेब्यु गरिरहेकी एक अभिनेत्रीलाई अर्का बी ग्रेडका अभिनेताले यस्तो प्रस्ताव गर्नु वा आरोप लगाउनुको परिणाम गम्भीर हुनेथियो यदि कमालले साँच्चीकै सन्नीलाई यस्तो आक्षेप लगाएका भए । तर कमालले आफ्ना हास्यव्यंग्यात्मक शैलीमा यस्तो विचार व्यक्त गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

संविधानसभाका कर्मचारी चाहिं के गर्दै होलान् ?


१९ जेठ, काठमाडौं – संविधानसभा भंग भएपछि धेरै सभासद झोलीगुन्टा बोकेर घरतिर साने सुरसार गर्दैछन् । केही नेतालाई राजनीति गरेर खान पुगेपनि सबैलाई यसले मात्र व्यवहार धान्दैन । संविधानसभाको सदस्य रहँदासम्म महिनामा झण्डै ५० हजारको हाराहारीमा आम्दानी भैरहन्थ्यो । तर संविधानसभा भंग भए लगत्तै यति धेरै आम्दानी हुने मूल स्रोत सुकेको छ । त्यसैले शीर्ष तहका र अरु आम्दानीको स्रोत भएका सभासद बाहेक अरु घरतिर र्फकने सुरमा छन् । एक हिसाबले संविधानसभाका सदस्य जागीर गुमाएको कर्मचारीको अवस्थामा छन् । पढ्नेक्रम जारी राख्नुहोस्

सरकारविरुद्ध १६ दल आन्दोलनमा


काठमाडौं, जेठ १९ – कांग्रेस-एमाले लगायत प्रधानमन्त्रीको चुनाव घोषणा असंवैधानिक ठहर गरेका १६ दलले सरकारविरुद्ध आन्दोलनमा उत्रिने निर्णय गरेका छन्। एमाले पार्टी मुख्यालय बल्खुमा बसेको १६ दलको बैठकले आन्दोलनको पहिलो चरणमा सरकारविरुद्ध देशव्यापी सभा गर्ने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

दक्षिण कोरियामा काम गर्न गएका एक नेपालीको मृत्यु


खेम कार्की, दक्षिण कोरिया, जेठ १९- इपिएसमार्फत् दक्षिण कोरिया आएका ललितप्रसाद फोम्बोको मृत्यु भएको छ। फोम्बो फेन्थेक सहरको जिन्विम्यन उन्सानमी छिउ सानअफ कम्पनीमा कार्यरत् थिए। तेह्रथुम घर भएका २४ वर्षीय फोम्बोलाई श्वास/प्रश्वासमा समस्या आएपछि साथीहरुले अस्पताल पुर्‍याएका थिए। पढ्नेक्रम जारी राख्नुहोस्