सर्वोच्चका न्यायाधीस बममाथि गोली प्रहार


१८ जेठ, काठमाण्डौं – ललितपुरको युएन पार्कमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बममाथि अज्ञात समूहले गोली हानेको छ । पल्सर मोटरसाइकलमा आएको समूहले हानेको गोली लागि बमसँगै उहाँको सुरक्षा गार्ड समेत घाइते भएका छन् । दुबैको नर्भिक अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

न्याय परिषद्ले महाअभियोग लगाउन सिफरिस गरेपछि बमले लामो समयदेखि काम गर्नु भएको छैन भने बमविरुद्ध संसदमा महाअभियोग पनि लगाइएको छैन ।

Source: Onlinekhabar

 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.