जीप दुर्घटनामा ९ जनाको मृत्यु


डोटीको सिर्मामा आज बिहान भएको जीप दुर्घटनामा परी ९ जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार बिहान ९:३० बजे फिर्चन गाविसको साजघाटबाट सिलगुढीतर्फ आउँदै गरेको जीप दुर्घटना भएको हो। तीनको घटनास्थलमै र अन्यको सिलगुढी जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको नागरिकन्युजकर्मी पुष्पराज जोशीले जानकारी दिए। ना १ ज ३२६१ नम्बरको जीप दुर्घटनाको कारण खुलेको छैन। जीपमा २२ जना सवार थिए।

Source: Nagarik

2 responses to “जीप दुर्घटनामा ९ जनाको मृत्यु

  1. So sad news, but were people are crazy, how they can ride 22 peoples in one jeep, its stupide & against to safety & rules. If anything has more than them capacity off course it will damage & anything can happen & it’s fatality of that.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.