Daily Archives: 29/05/2012

के भयो राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा ?


काठमाडौ, जेठ १६ – राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच मंगलबार विहान भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा भएको भेटमा प्रधानमन्त्रीले राजनीतिक दलहरुका बीचमा सहमतिको वतावरण बनाएर अगाडि बढ्नेमा जोड दिएको उनका सहयोगी विश्‍वद्वीप पाण्डेले जानकारी दिए। प्रधानमन्त्रीले भेटमा ‘संविधानसभाको विघटन भएर अर्को संविधानसभाको निर्वाचन हुन्छ पढ्नेक्रम जारी राख्नुहोस्

चीन र भारतका राजदूतसँग प्रधानमन्त्रीको भेट


१६ जेठ, काठमाण्डौं – प्रधानमन्त्री बावुराम भट्टराईसँग चीन र भारतका राजदूतसँग छुट्टाछुट्टै भेटघाट भएको छ । चीनिया राजदुत याङ्ग होउलान र भारतीय राजदुत जयन्त प्रसादबीच भएको भेटमा राजदुतले मुलुकमा विकसित बर्तमान घटनाक्रम’bout चासो व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीले बर्तमान राजनीतिक घटनाक्रम’bout उहाँहरुलाई जानकारी गराउनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

सात नेपाली साउदीको जेलमा


१६ जेठ, काठमाण्डौं – बैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका सात जना नेपालीहरुले जेल जीवन विताइरहेका छन् ।साउदी गएका संखुवासभाका २४ बर्षका अशोक राईलाई स्थानीय प्रहरीले पक्राउ गरि अहिले चरम यातना दिईरहेको उनकी बहिनी सीताले जानकारी दिएकी छन् । पढ्नेक्रम जारी राख्नुहोस्