बाबुराम सरकार कामचलाउ मात्रः राष्ट्रपति


१६ जेठ, काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिमण्डल कामचलाउ भएको बताउनु भएको छ ।राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपाल्ऽको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ९ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराइएको उल्लेख छ ।

विज्ञप्तिमा अन्तरिम संविधानको धारा ३८ को उपधारा ७ मा व्यवस्थापिका-संसदको सदस्य नरहेमा प्रधानमन्त्री पदमुक्त हुने व्यवस्था रहेको भन्दै संविधानसभा र व्यवस्थापिका-संसदको अस्तित्व समाप्त भइसकेको स्थितिमा व्यवस्थापिका-संसदको सदस्यको हैसियतमा प्रधानमन्त्रीको उम्मेदवार बनी निर्वाचित भएका तत्काल्लीन संविधानसभाका सदस्य बाबुराम भट्टराईको सदस्यता समेत संविधानसभाको समाप्ति सँगसँगै स्वतः समाप्त हुन गएको उल्लेख छ ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.