Daily Archives: 29/05/2012

असफल संविधानसभा र आक्रोसित जनता


महेन्द्र पौडेल
सान्त्वना प्रकट गर्न एक जना सभासदलाई फोन गरेको उल्टो सम्झाए, ‘विर्सेउ र भाई, पहिले पनि शेरबहादुर देउवाले भंग गरेको प्रतिनिधिसभा आन्दोलन गरेर पुनः स्थापना भाथयो । अहिले आत्तिहाल्न पर्दैन भोलिपर्सी फेरि पुरानै संविधानसभा पुनःस्थापना गर्न प¥यो भनेर आन्दोलन हुनसक्छ’ । राजनीतिकको कुरा, के पो असंभव छ र अझ फेरि हाम्रो छिट्टै पुराना कुरा भुल्दिहाल्ने र माफी दिने बानी छ । पढ्नेक्रम जारी राख्नुहोस्

हामी


प्रेम  ओली

बली चढाउने अर्कै
मासुको स्वाद चाख्ने पनि अर्कै
बलीमा सधैं चढने
बलिका बोकाहरु हामी पढ्नेक्रम जारी राख्नुहोस्

बुद्धको देश नेपाल


सिंहमान तामाङ
लम्जुङ, नेपाल


प्राकृतिकको धनी मेरो देश नेपाल
खोला नाला हरियाली सुन्दरता मेरो प्यारो देश नेपाल
बुद्धले जन्म लिए लुम्बिनिमा
सिताले जन्म लियिन जनकपुरमा
तेसैले सुद्ध र स्वच्छ छ मेरो प्यारो देश नेपाल पढ्नेक्रम जारी राख्नुहोस्

बाबुराम सरकार कामचलाउ मात्रः राष्ट्रपति


१६ जेठ, काठमाडौं – राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री बाबुराम भट्टराईको मन्त्रिमण्डल कामचलाउ भएको बताउनु भएको छ ।राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भट्टराईको अध्यक्षतामा गठित मन्त्रिपरिषद्लाई नेपाल्ऽको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा ९ बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म दैनिक कार्य सञ्चालन गर्न स्मरण गराइएको उल्लेख छ । पढ्नेक्रम जारी राख्नुहोस्

आफ्नै लिंगको मासु पकाएर पाहुनालाई भोजन !!!


घरमा आएका पाहुनालाई राम्रो-राम्रो तथा मीठो-मीठो भोजन खुवाउने आम चलन छ । तर जापानमा एक जना युवकले भने आफ्नै लिंगको मासु पकाएर पाहुनालाई खुवाएका छन् । माओ सुगियामा नामका ती २२ वर्षे ठिटाले आफ्नै घरमा एक पार्टीको आयोजना गरी आफ्नो लिंग र अण्डकोषको मासु पकाएर ६ जना पाहुनालाई खुवाए । पढ्नेक्रम जारी राख्नुहोस्

६९ लाख ७२ हजार नक्कली भारुसहित पक्राउ


प्रतिमा बाँस्कोटा
काठमाडौ, जेष्ठ १६ – साउदी अरेबियाबाट बिदामा नेपाल आउँदै गरेका बाराका असिन मिया ६९ लाख ७२ हजार भारतीय नक्कली रुपैयाँसहित पक्राउ परेका छन् । अढाइ वर्षपछि घर फर्केका महेशपर ७ मियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले नियन्त्रणमा लिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

के भयो राष्ट्रपति र प्रधानमन्त्रीको भेटमा ?


काठमाडौ, जेठ १६ – राष्ट्रपति रामवरण यादव र प्रधानमन्त्री बाबुराम भट्टराईबीच मंगलबार विहान भेटवार्ता भएको छ। राष्ट्रपति निवासमा भएको भेटमा प्रधानमन्त्रीले राजनीतिक दलहरुका बीचमा सहमतिको वतावरण बनाएर अगाडि बढ्नेमा जोड दिएको उनका सहयोगी विश्‍वद्वीप पाण्डेले जानकारी दिए। प्रधानमन्त्रीले भेटमा ‘संविधानसभाको विघटन भएर अर्को संविधानसभाको निर्वाचन हुन्छ पढ्नेक्रम जारी राख्नुहोस्

चीन र भारतका राजदूतसँग प्रधानमन्त्रीको भेट


१६ जेठ, काठमाण्डौं – प्रधानमन्त्री बावुराम भट्टराईसँग चीन र भारतका राजदूतसँग छुट्टाछुट्टै भेटघाट भएको छ । चीनिया राजदुत याङ्ग होउलान र भारतीय राजदुत जयन्त प्रसादबीच भएको भेटमा राजदुतले मुलुकमा विकसित बर्तमान घटनाक्रम’bout चासो व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीले बर्तमान राजनीतिक घटनाक्रम’bout उहाँहरुलाई जानकारी गराउनु भएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्