काँग्रेस र एमाले आन्तरीक छलफलमा


१५ जेठ, काठमाण्डौं – संविधान सभाको विगठन भईसेकपछिको अवस्था र सरकारका तर्फबाट ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेले दुई पक्षिय छलफल गर्ने भएका छन् । दुई पार्टीले चाल्ने कदमका ’boutमा नेताहरुले आन्तरीक र दुईपक्षिय छलफल गर्ने बताएका छन् ।

एमालेले आन्तरीक छलफल गरी आजै स्थायी कमिटीको बैठक बोलाउने तयारी गरेको सचिव युवराज ज्ञवालीले जानकारी दिनुभयो ।

त्यस्तै नेपाली काँग्रेसले पनि आन्तरीक छलफल गर्ने तयारी गरेको छ । केहीबेरमा काँग्रेस सभापति कोइराला निवास महाराजगञ्जमा हुने छलफलमा पार्टीले चाल्ने रणनीति तथा सरकारले गरेको पछिल्लो कदमका विरुद्धमा पार्टीले गर्ने कामको ’boutमा समिक्षा गरिने महामन्त्री कृष्ण सिटौलाले जानकारी दिनुभयो ।

आन्तरीक छलफल पछि दुईपक्षिय छलफललाई पनि निरन्तरता दिने बताईएको छ ।

Source: Onlinekhabar

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.