ईन्द्र भुसाल, कुवेत
नेपालमा मात्र होईन संसारमै शान्तिको सन्देश दिनु हुने भगवान गौतम बुद्धको २५५६ औं बुद्ध जयन्ती आज मालियाको होटल एसिया एसिया शान्तिको कामना गर्दै सांगितिक रमझममा रमाउदै भब्यरुपमा समप्न्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
ईन्द्र भुसाल, कुवेत
नेपालमा मात्र होईन संसारमै शान्तिको सन्देश दिनु हुने भगवान गौतम बुद्धको २५५६ औं बुद्ध जयन्ती आज मालियाको होटल एसिया एसिया शान्तिको कामना गर्दै सांगितिक रमझममा रमाउदै भब्यरुपमा समप्न्न भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, धर्म संस्कृती/परम्परा
मधेसी र जनजातिको साथ लिने
१२ जेठ, काठमाडौं संबिधानसभाको म्याद सकिन दुई दिनमात्र बाँकी रहँदा माओवादीले संबिधान नबन्दा के गर्ने भन्ने तयारी थालेको छ । संबिधान बन्ने र संबिधानसभा बिघटन हुने सम्भावना बराबर देखेको माओवादीले शुक्रबारको स्थायी समिति वैठकमार्फत जेठ १४ पछि सरकार नछाड्ने बरु सडक र सरकार दुवै कब्जा गर्ने नीति अघि सारेको छ । यद्यपी उसले आफ्नो पहल सहमति गरी जेठ १४ मा नै संविधान जारी गर्नु भएको बताएको छ । सत्ता सहयात्री मधेसी मोर्चा र आदिवासी जनजातिको मोर्चालाई साथ लिएर माओवादीले सरकार र सडक कब्जाको रणनीति बनाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
पोर्नस्टार सन्नी लियोन फिल्म ‘जिस्म टू’ मार्फत बलिउडमा इन्ट्री गर्दैछिन् ।फिल्मको शूटिङ अहिले जोडतोड चलिरहेको छ र लगभग अन्तिम चरणमा पुगिसकेको छ ।यतिमात्र होइन यो फिल्म रिलिज हुने तारेख समेत तोकिसकिएको छ ।सन्नीका फ्यानहरु उनको यो फिल्म कहिले रिलिज होला भनेर व्यग्रताका साथ कुरिरहेका छन् ।तर अब पर्खाइको घडी समाप्त भएको छ किनकी यो फिल्म आउँदो अगष्ट ३ तारखेमा रिलिज हुने पक्का भएको छ ।फिल्मकी निर्देशक पूजा भट्टले टि्वटरमार्फत जिस्म टू को रिलिज डेटको खुलासा गरेकी हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
१२ जेठ, काठमाण्डौ – सत्तारुढ माओवादी र मधेसी मोर्चाले संबिधानसभाको म्याद थप नगर्न सर्वोच्च अदालतले दिएको आदेश हतार र पक्षपातपूर्ण रहेको ठहर गरेको छ ।प्रचण्ड निवास लाजिम्पाटमा बिहान वसेको मोर्चा र माओवादीको संयुक्त वैठकले अन्तरिम आदेशलाई ‘हतारको निर्णय’ भनी टिप्पणी गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
काठमाडौं, जेठ १२ – संविधानसभाको म्याद थप्न नहुने सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक परिस्थिति’bout प्रमुख दलका नेताबीच आज बिहानैदेखि छलफल सुरु भएको छ। एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताबीच द्विपक्षीय छलफल भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
आफ्नो मागलाई आज हुने संविधान सभा बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री बाबुराम भट्टराईले उपेक्षा गरे पार्टीका उपाध्यक्ष मोहन वैद्य पक्षधरले पार्टी फुटको घोषणा गर्ने तयारी गरेको छ। जातीय मुद्दा लगायतका विषयमा संस्थापन पक्षले आफ्ना कुरालाई सम्वोधन गरे भने केही दिनका लागि फुट रोकिने वैद्य पक्षका एक केन्द्रीय सदस्यले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार