Daily Archives: 24/05/2012

गर्मी सगै धुलोले सडकमा सवारी चलाऊन मुस्किल,नेपाली दाजु भाईहरु पनि सजक हुन अतिनै जरुरी


ईन्द्र भुसाल ,कुवेत

बिगतको बर्षमा जस्तो  अहिले तापक्रम अझै तेती चर्केको छैन तर हप्तामा दुई तीन दिन जस्तो धुलोले गर्दा कुवेतको मौसम निकै फरक पाईएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हमालको अघि अरुणिमा कसरी नाँगिन् ? (फोटो फिचर सहित )


राजेश हमाललाई जति जति बुढ्यौलीले छोएको छ, उति नै उनको मन तन्नेरी हुँदै गएको देखिन्छ । उमेरमा सामान्य चुम्बनका दृश्य समेत दिन नमानेका नायक हमालले अहिले बेड सिन र चुम्बनका दृश्य दिन खासै अप्ठेरो मान्दैनन् । पढ्नेक्रम जारी राख्नुहोस्

संविधान सभाको म्याद थप नगर्न सर्वोच्चको आदेश (अन्तरिम आदेशको पूर्ण पाठसहित)


संविधान सभाको म्याद तीन महिना थप्‍ने सरकारको प्रस्तावविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले जेठ १४ गते भित्रै संविधान जारी गर्नुपर्ने आदेश दिएको छ।  सर्वोच्च परिसरमा रहेका नागरिकन्युजकर्मी विनिता दाहालका अनुसार प्रधानन्यायाधीश खिलराज रेग्मीको एकल इजलासले गरेको फैसलामा ‘जेठ १४ गतेपछि संविधान सभा विघटन हुन्छ भनी यसअघि सर्वोच्चले  आदेश जारी नै नगरे जस्तो गरी सरकारले विधेयक पेश गरेको देखिएको’ भन्दै त्यससम्बन्धी कुनै कामकारबाही अघि नबढाई यथास्थितिमा राख्न निर्देशन दिइएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

Police officers under probe for raping Filipina in patrol car


 Posted on 5/23/2012 Two policemen face sexual assault charges following their arrests yesterday in connection with a possible rape incident that was filed the previous night, local dailies reported. पढ्नेक्रम जारी राख्नुहोस्

विष खुवाएर दुई सन्तानको हत्या


११ जेठ, बाँके- कैलालीको धनगढीकी राधिका न्यौपानेले आफ्ना दुई सन्तानलाई विष खुवाएर हत्या गरेकी छन् । विष सेवनबाट २ वषिर्य छोरा सदाय र ८ वषिर्य सद्धाको मृत्यु भएको छ । उनीहरुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो । छोराछोरीलाई विष सेवन गराई उनले पनि विष खाएर सिकिस्त विरामी भएको प्रहरीले जनाएको छ । उनको पनि उपचार भईरहेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

१० प्रदेश माने प्रधानमन्त्रीले राजीनामा दिने


‘म्याद नथपि रुपान्तरित संसदमा जान सकिने’
११ जेठ, काठमाण्डौ – माओवादीले दश प्रदेशसहितको संघीय खाकामा कांग्रेस एमालेले सहमति जनाए जेठ १४ अघि नै प्रधानमन्त्रीले राजीनामा गर्ने निर्णय गरेको छ । माओवादी संस्थापन पक्षको बिहीवार बिहान बसेको स्थायी समितिको अनौपचारिक वैठकले माओवादीले अघि सारेअनुसार दश प्रदेशमा नामाङ्कनसहित सहमति जुटेर संबिधान आउने सुनिश्चीत भए प्रधानमन्त्रीले राजीनामा दिने निर्णय गरेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

अतिथी कलाकार कुवेत आई पुगे ,तमाङ घेदुङ कुवेतले भब्य स्वागत गर्‍यो


ईन्द्र भुसाल ,कुवेत

२५५६ नौ बुद्ध जयन्ती मनाउन गैइरहेको नेपाल तमाङ घेदुङ कुवेतले कार्यक्रममा भाग लिन आउनु भएका कलाकारहरु तुलसा वाइबा र इन्दिरा योन्जनलाई कुवेत बिमानस्थलमा भब्य स्वागत गरेको समाचार पराप्त भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सुदूरमा अखण्ड पक्षधरको फेरि बन्द, मेडिकल र रिक्सासमेत चलाउन रोक


अखण्ड सुदूर पश्चिमको माग गर्दै फेरि आजबाट अखण्ड पक्षधरले बन्द आह्वान गरेका छन्। लगातार २१ दिन बन्दपछि सरकारसँग भएको वार्तालाई माओवादी अध्यक्ष पुष्पकलम दाहालले लत्याएको भन्दै उनीहरु आन्दोलनमा उत्रेको नागरिकन्युजकर्मी दिलबहादुर छत्यालले जनाएका छन्। हिजो थारुसँग जातीय राज्य दिने सहमतिलगत्तै सुदूर पश्‍चिममा बन्दको आह्वान भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्