रुदै छ लुम्बिनी


Jiten Theeng ,Kuwait

विस्व परिबेस्मा उल्झीरहेको छ लुम्बिनी,
अमेरिका देखी युरोप देखी एसिया सम्म।
नेताहरुको मागी खाने भाडो भएको छ लुम्बिनी,
पञ्चायत देखी गणतन्त्र देखी लोकतन्त्र सम्म।।

अचम्मित भएका होलान सुद्दोदन दम्पती,
आफ्नो राष्ट्रियता हराउने भो भनेर।
गहभरी आशु बनाइ रुदै छ लुम्बिनी,
आफ्नो धर्तिको नक्कल हुने भो भनेर।।

नेताहरुको चालामाला देखेर वाक ब्याक छ लुम्बिनी,
युगौ देखिको नेपालीको सान मेटिने भो भनेर।
बचाउने कोही नपाएर, हिक्क हिक्क रुदै छ लुम्बिनी,
बिस्तारबाद्को चपेट्मा पर्ने भो भनेर।।

त्यसैले!!!
अब आवश्यकता भएको छ जन जाग्रितिको
सुरक्षा गर्नु पर्नेछ नेपाली ढुकढुकीको
बिरोध गर्नु पर्ने भएको छ भारतीय साम्रज्यबाद्को
हातमा हात, काधमा काध मिलाई अगाडि बढ्नु छ
हरेक कानमा पुर्याधउनु पर्ने भएको छ खबर बिस्तारबाद्को ।।

One response to “रुदै छ लुम्बिनी

  1. Thikai ho tara…, pahila hami Nepali ek hunu aawasekk 6a,,,?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.