जेठ १४ मा पहिलो मस्यौदा मात्रै
९ जेठ, काठमाण्डौ – कहिले मिलेझैं गरेर त कहिले लडेझैं गरेर दलहरुले संबिधानसभाको मिति जुगारेपछि फेरि ३ महिना थप्ने तयारी गरिरहेका छन् । बहुमतीय प्रकृयाबाट पनि संबिधान नआउने पक्काजस्तै भएपछि मुख्य चार दल संबिधानसभाको म्याद थप्ने आन्तरिक गृहकार्यमा लागेका छन् । जेठ १४ आउन ६ दिन पनि बाँकी नरहँदा दलहरु आरोप प्रत्यारोप उत्रिएर यसैका लागि वातावारण बनाएको बताइएको छ । ४ दलवीच भइरहेको छलफलबाट म्याद थपका पक्षका निर्णय गरे आजै वस्ने मन्त्रिपरिषद् वैठकबाट म्यादसम्बन्धी बिधेयक अगाडी बढाइने सरकारी स्रोतले दावी गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 22/05/2012
दलहरु संबिधानसभाको म्याद थप्ने तयारीमा
Posted in नेपाल समाचार
नेपाल पत्रकार महासंघ कुवेत शाखाको”प्रेश बिज्ञप्ती”
नेपालमा जारी जातिय पहिचानको मागका सम्बन्धमा आन्दोलनरत विभिन्न संघ-संस्था वा समुदायको विरोध गर्न पाउने हक र अधिकार प्रजातन्त्रमा सुरक्षित हुन्छ । तर समाचारको विषय वा समाचारमा आएका कुराहरुलाई आधार बनाएर पत्रकारहरु माथि धाक-धम्कि दिने र भौतिक आक्रमण समेत गरी समाजमा भयावह फैलाउने कुचेष्टा जसरी भईरहेको छ त्यस्तो प्रबृतीको नेपाल पत्रकार महासंघ कुवेत शाखा ( प्रस्तावित शाखा ) घोर विरोध, निन्दा र भर्सना गर्दछ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रेस बिज्ञप्ति
MoH employee’s increment will be paid from June 1
Posted in अरब विशेष, थाहा पाईराखे राम्रो, English News
विशिष्ट योगदान पुर्याउने २ सय ७० जना विभूषित
९ जेठ, काठमाण्डौ- सार्वजनिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएका २ सय ७० जना विशिष्ट ब्यक्तिहरुलाई सरकारले मंगलवार विहान विभिन्न विभुषणवाट सम्मान गरेको छ । विभुषीत विभिन्न व्यक्तिहरुलाई राष्ट्रपतिको भवन शितल निवासमा विहान एक विशेष समारोहमा राष्ट्रपति डा रामवरण यादबले बिभुषण प्रदान गर्नुभएको हो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
KD 20 fake notes found
Posted in अपराध समाचार, अरब विशेष, थाहा पाईराखे राम्रो, संवेदना, English News
सगरमाथामा चारको मृत्यु
काठमाडौं, जेठ ९ -विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी फर्कनेक्रममा नेपाली मूलकी एक महिलासहित चार आरोहीको मृत्यु भएको छ। चुचुरो पुगेर फर्किरहेकी नेपाली मूलकी क्यानडेली ३३ वर्षीया श्रीया शाहको मृत्यु भएको सगरमाथा आधारशिविरबाट पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका नायबसुब्बा ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार