Daily Archives: 21/05/2012

कुवेतमा गर्मी बढ्दै जादा नयाँ आगमन गर्ने नेपालीले ध्यान दिनु पर्ने कुराहरु के के होला ?


ईन्द्र भुसाल ,कुवेत

गत साल यतिनै खेर कुवेतमा धेरै गर्मीको महसुस भएको थियो भने यो साल गत सालको जस्तो गर्मी भएको छैन तर पनि यो हप्ताबाट गर्मी को पारो उक्लेर गएको देखिन्छ। हिमालको चिसो हावा अनी पहाडी भुमीबाट बग्ने कलकल पानी पिएर आएका हामी नेपालीहरुलाई अचानक तातो हावामा होमिदा निकै तनाब भएको हुन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपतिले भने- ‘जेठ १४ मा जसरी पनि संबिधान ल्याउनुस’


८ जेठ, काठमाण्डौ – संविधान जारी गर्ने समय ७ दिनमात्र बाँकी रहँदा राष्ट्रपति डा. रामवरण यादबले शीर्ष तीन दल र मधेशी मोर्चाका नेताहरुसंग परामर्श गर्नु भएको छ ।माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल र मधेसी मोर्चाका बिजयकुमार गच्छदारलाई शितल निवासमा भेट्नुभएका राष्ट्रपतिले संबिधान जारी गर्न भइरहेका तयारी र जारी जातीय प्रर्दशनहरु’bout चासो राख्नुभएको बताइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

नुवाकोटवासीले नेवा राज्यको फोहोर फाल्न नदिने


८ जेठ, काठमाण्डौं – नुवाकोटको सिसडोलबासीले राजधानीको फाहोर नेवा राज्यको भएको भन्दै ताम्सालिङ राज्य फाल्न नपाईने घोषणा गरेको छ । राजधानीमा दिनहुँ जसो उत्पन्न हुने हजारौं मेटि्रकटन फोहोर फाल्न नुवकोटबासीले अवरोध गरेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्

शिल्पाको छोरा जन्मियो


मुम्बई, जेठ ८ (एजेन्सी)- बलिउड अभिनेत्री शिल्पा सेट्टी र राज कुन्द्राको आज बिहान सबेरै छोरा जन्मिएको छ। छोरा जन्मिएको खबर राजले आफ्नो ट्विटरबाट पुष्टि गरेका थिए।  खारको बुटिक अस्पतालमा छोरा जन्मिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

सुरक्षा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन- उच्च सतर्कता र संयम अपनाउनू


काठमाडौँ, जेठ ८ – प्रधानमन्त्री बाबुराम भट्टराईले आज आफ्नो निवास बालुवाटारमा गृहमन्त्री तथा चारै सुरक्षा निकायका प्रमुखलाई बोलाई उच्च सतर्कता र संयम अपनाई काम गर्न निर्देशन दिएका छन्। केन्द्रीय सुरक्षा समितिको बैठकमा प्रधानमन्त्री भट्टराईले जेठ १४ वरिपरी हुन सक्ने सम्भावित अप्रिय घटनाहरु रोक्नको लागि उच्च सर्तकता र संयमताका साथ काम गर्न निर्देशन दिएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्

कविता


Chugednara tamli,
 Saudi Arab,

 

 

 

 

 

सपनीमा आउछु भनि मलाई कुराएर
जिन्दगीमा छाडी गयौ एक्लै रुवाएर
माया लाई गोरेटोमा मलाई डोराएर
पढ्नेक्रम जारी राख्नुहोस्