गजल


ज्ञानेन्द्र गुरुङ

 

 

“रिझायो मलाई… फिजायो मलाई”…!!

तिम्रो मधुर गलकण्ठले साह्रै रिझायो मलाई
तिम्रो स्तुती प्रणय पोखीएर भिजायो मलाई//

नैनाताल झैँ कंचन हृदयको पखेरीमा राखी..
तिम्रो कृति–गुन्जन कान्तिपुरीमा मिसायो मलाई/

खुबी सबैको न~एकनाश, मुर्ख बने दोष के छ ?
तिम्रो बत्तीस लक्षिण पैरवीले गिजायो मलाई/

घोटेर श्रीखण्ड लेपन गरूँ, नआए ज्ञान बुद्धी;
आफ्नै कारणले आफैँ घरि, घरि बिझायो मलाई/

देवालय, शिवालय मानव बस्ती पनि कली भो;
केहि कर्म गर भनि, मानिसमा फिजायो मलाई /

ज्ञानेन्द्र गुरुङ
ओखलढुंगा(रुम्जाटार-३)   
 

 

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.