भुबन सर नमस्कार, हजुरले लेखेको म सबै पढे बदो खुशी लाग्यो, यस्तो राम्रो बिचार र योजनाको लागि धन्यवाद , तपाईंको जस्तै बिचार सबै नेपालीको मन भित्र पहलाउने हो भने नेपाल र नेपाली को लागि अती नै राम्रो हुने छ, महामहिम रज्दुत मधुबन सर, पुष्प सर ले बनाउनु भयको नेपाली लाई रोज्गारी दिने माध्यम को लागि पनि प्रसन्न छु र् धन्यवाद दिन चाहन्छु ,लाखौं नेपाली दाजु भाई दिदिबहिनीहरु नेपालमा जागिरको खोजी र अब्सरको खोजी मा भौतरियर हिडिरहेका छन, यो सबैलाई थाहा भयको कुरा नै हो,दुख को कुरा यो छ कि नेपाल सरकारले पनि भोका नाङा नेपालीहरुको लागि राम्रो बबस्थको पहल गरिदियको भय हाम्रा नेपाली हरुले यो सास्ती भोग्नु पर्ने थियन,अहिले सम्म त प्रकृतिले पनि साथ् दिअयको थियो तर अब प्रकृतिले पनि सताउने बेला भयको छ ,यो कुरा नेपालका राजनीतिक दल हरुले बुझेका छैनन जस्तै लाग्छ,हामी सबै यक हुनु पर्छ असम्भब हुने प्रसन नै छैन, म हजुरलाई फुल्ली सहयोग गर्ने छन , आशा छ सबै नेपालीको हजुरको सपोत आउने छ,
पैसा जम्मा गर्ने तरिका दिन बिनम्र अनुरोध गर्दछु