विवादसमाधान उपसमितिको केहीबेरमा बस्दै


१ जेठ, काठमाण्डौ – संविधानका विवादित विषयमा मतदानका लागि प्रश्नपत्र तयार गर्न विवाद समाधान उपसमितिको बैठक सोमबार पनि बस्दैछ । केहिबेरमा बस्ने बैठकले शासकीय स्वरुप र निर्वाचन प्रणाली लगायतका ३० बटा विवादित विषयमा प्रश्नावली तयार पार्ने उपसमिति सदस्य कल्पना रानाले जानकारी दिनुभयो ।

सअघि तयार पारिएको प्रश्नावलीमा सभासद्हरुले असन्तुष्टि जनाएपछि संवैधानिक समितिले उपसमितिमा नै फर्काइदिएको थियो ।

यसैबीच लगातार सूचना टाँसेर स्थगित हुँदै आएको संविधानसभाको बैठक आज पनि बोलाइएको छ । बैठक दिउँसो १ बजेपछि बोलाइएको छ । तर संवैधानिक समितिले मतदानका लागि प्रश्नावलीहरु नपठाए आजको बैठक पनि प्रभावित हुने संसद सचिवालय श्रोतले जनाएको छ ।

 Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.