बंगालीको आक्रमणबाट ५ नेपालीको हत्या, १५ भन्दा बढी गम्भीर घाइते


पशुपती पावेल शर्मा, बाग्लुङ, हाल युएई (दुबई)
युएई – युएई स्थित आबुधाबी शहरको पश्चिम भेगमा रहेको हफ्सन-५ साईट हुन्डाई कम्पनिमा कार्यरत ३०० जति नेपालीहरुको समुहलाई हजारौँको संख्यामा क्याम्प क्याम्पमा आई बंगालीहरुको समुहले अर्क्रमण गर्दा कम्तिमा ५ नेपालीको ज्यान गएको र १५ भन्दा बढी गम्भीर घाइते भएको समाचार प्राप्त भएको छ । साथीहरुको जानकारी अनुसार गत शुक्रबार रातको ९ बजे पश्चात एक्कासी उनीहरु आई कोठा कोठामा रहेका नेपालीहरु माथि निर्मम तरिकाले सांघातिक हमला गरेका थिए ।

एक हप्ता अघि एक बंगालीको मृत्यु भएको र उक्त मृतकको हत्या नेपालीले गरेको आशंकामा उक्त आक्रमण भएको थियो । साथीहरुले जानकारी गराउनु भए अनुसार उक्त आक्रमणलाई रोक्न यहाँको प्रशासनलाई सयौंको संख्यामा प्रहरी खटाउनु परेको थियो भने नाइट भिजन हेलिकप्टर सम्म प्रयोग गर्नु परेको थियो। प्रारम्भिक जानकारी अनुसार ५ जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएता पनि मृतकको संख्या अझ बढी हुन सक्ने र घाइतेहरुको अवस्था पनि गम्भीर भएको र घटना स्थलबाट आबुधाबी प्रहरीले नेपालीहरुलाई शुरक्षा दिई रातभर बालुवामा बस्नु परेको साथै बिहानै आ-आफ्नो काममा गई हाल अन्तै बस्नु परेकोले मृतक तथा घाइतेहरुको संख्या अझै ठ्याक्कै भन्न नसकिएको उनीहरुको भनाइ छ ।

उक्त घटनाको ’boutमा नेपाली राजदुतावासलाई जानकारी गराई सकेको र राजदुतावासले पनि हुन्डाई कम्पनि संग तुरुन्तै सम्पर्क गरि जानकारी लिने काम गर्ने र आवस्यक कार्य गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।

Source: Merojilla.com

6 responses to “बंगालीको आक्रमणबाट ५ नेपालीको हत्या, १५ भन्दा बढी गम्भीर घाइते

  1. yesto bhye bir nepali haru, kunai din mauka chopi feri 15/20 janalai halal garu parne bela bhayeko rahechha.

  2. nepali ko MBC le k gar6

  3. UAE ko sab nepali 1 jut vai jasari nepalilai maryo dhotuharule tesai gari katera tukra tukra parnu par6a ,, tyahaka nepali MBC le kehi garne wala 6aina , tiniharu sabai paisama bikri hune dalali karmachari haru matra hun.!

  4. manish sir; ko bhanaima 100 ma 100 satyata6.ho nepal MBC le kehi garne wala 6aina, (tiniharu sabai paisama bikri hune dalali karmachari haru matra hun)

  5. jyan ko badla jyan liye matra mritak ko atmale santi paune chhan natra bhane bau bajele bir gorkhas rakheko nau kam lagne chhain bangalilai tukra tukra parnu nai bes chha

  6. U. A.E. ko sabai nepali daju bhai haru yek jut bhai bangali haru lai tukra tukra banayera phalnu parcha hami nepali bhane ko ta gorkhali po ho darayaera pachi hidnu hudaina..

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.