ईन्द्र भुसाल ,कुवेत
मौलाउदै गएको कुवेतको नेपाली समाजमा नेपालीहरुको जनघनत्वको आधार भन्दा निकै धेरै नेपाली सँघ-संस्थाहरु खुलेका छन। सांगितिक संस्था देखी खेलकुद अनी जातिय,भेगिय,त्यो नभै अब राजनितिक पाटीका भात्री संगठनहरु पनि बाक्लिन थालेका छन। पढ्नेक्रम जारी राख्नुहोस्