Daily Archives: 13/05/2012

नेपालकुवेत साँस्कृतिक मञ्चले नेपाली चेलीहरुको लागि नि:शुल्क तिज बिशेष कार्यक्रम गर्ने,बिगतमा झै सबैको सहयोग पाउने मञ्च आशाबादी छ -अध्यक्ष आचार्य


ईन्द्र भुसाल ,कुवेत

मौलाउदै गएको कुवेतको नेपाली समाजमा नेपालीहरुको जनघनत्वको आधार भन्दा निकै धेरै नेपाली सँघ-संस्थाहरु खुलेका छन। सांगितिक संस्था देखी खेलकुद अनी जातिय,भेगिय,त्यो नभै अब राजनितिक पाटीका भात्री संगठनहरु पनि बाक्लिन थालेका छन। पढ्नेक्रम जारी राख्नुहोस्

बदला लिन छिमेकी महिलाद्वारा १४ महिने बालकको हत्या


मिथिलेश यादव, सिरहा, वैशाख ३१- शुक्रबार सिरहाको कर्जन्हा-८ परयागपुर निवासी प्रमोद साहका १४ महिने छोरा किसनको हत्या भयो। नाबालक साहको घाँटीमा काँटी घोचेर हत्या गरिएको थियो। नाबालक हत्याको अनुसन्धानका क्रममा पक्राउ परेकी महिलाको बयानबाट प्रहरीले डरलाग्दो तथ्य फेला पारेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

नेपाललाई हराउँदै एसीसी यु १६ को उपाधि मलेसियाले जित्यो


काठमाडौँ, वैशाख ३१ – विरनदीप सिंहको अर्धशतकले मलेसियामा भएको एसीसी यु १६ इलाइट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई एक विकेटले पराजित गर्दै आयोजक राष्ट्रले जितेको छ।  पढ्नेक्रम जारी राख्नुहोस्

संघीयता बिरोधीले जाति-जातिलाई भिडाउन खोजेः प्रचण्ड


३१ वैशाख, काठमाण्डौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकात्मकबादीहरुले जाति-जातिलाई भिडाएर संघीयताबिरुद्ध षडयन्त्र गर्न खोजेको अरोप लगाउनुभएको छ । संबिधान जारी गर्ने समय आउन १५ दिन मात्र बाँकी रहेका बेला परम्पराबादी सोच भएका र पुरानो राज्य सत्ताका पक्षधरहरुबाट बिभिन्न जातीलाई आपसमा भिडाउन खोजेको भन्दै प्रचण्डले त्यसप्रति सचेत हुन आदिवासी जनजातिहरुलाई आग्रह गर्नुभयो । पढ्नेक्रम जारी राख्नुहोस्

वैदेशिक रोजगारीमा ठगी : धेरै पैसा लिएर थोरैको रसिद


विज्ञान अधिकारी, काठमाडौँ, वैशाख ३१- वैदेशिक रोजगार विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराई अभिमुखीकरण तालिम संस्थाको अनुगमनमा निस्कँदा अधिकांश विदेश जाने युवाले सोधे, ‘हामीले तिरेको रकमको रसिद पाउने व्यवस्था कहिले हुन्छ?’
मलेसिया जान अभिमुखीकरण तालिम लिएका नवलपरासीका राजु सिञ्जालीले सरकारले तोकेभन्दा बढी रकम म्यानपावरले मागेको बताउँदै त्यसको रसिद नपाएको गुनासो पोखे। तर, भट्टराईले युवालाई चित्तबुदो जवाफ दिन सकेनन्। पढ्नेक्रम जारी राख्नुहोस्

मतदानका लागि ३० वटा प्रश्न लगिने


संविधान सभाको बैठक दिउँसो बस्दै-
काठमाडौं, वैशाख ३१ – संविधान निर्माणमा रहेका विवादहरु समाधान गर्न गठित विवाद समाधान उपसमितिको आज बसेको बैठकले समाधान हुन बाँकी १६ र पहिले समाधान भइसकेका तर पुनः बल्झिएका १४ वटा प्रश्नलाई संवैधानिक समितिमा पठाउने निर्णय गरेको छ। पढ्नेक्रम जारी राख्नुहोस्