सयुक्त संर्घष समितिको नेपाल बन्द फिर्ता


३० वैशाख, काठमाण्डौ – ब्राम्हण क्षत्री, दलितलगायतको संयुक्त संघर्ष समितिले आहृवान गरेको नेपालबन्द फिर्ता भएको छ । बन्द फिर्तासँगै देशभरको जनजीवन सामान्य बन्दै गएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले राई समुदायको ठूलो पर्व साकेला पर्वको मध्य नजर गर्दै आज तेस्रो दिन निरन्तरतादिने भनिएको बन्द आहृवान फिर्ता लिएको संर्घष समितिका किरण गिरीले जानकारी दिनुभयो ।

सरकारसँग शुक्रबार भएको वार्तामा आफ्ना मागका विषयमा सरकार गम्भीर नभएको आज तेस्रो दिन पनि बन्दलाई निरन्तरता दिने निर्णय गरेको थियो । यता अखण्ड सुदूरपश्चिमको माग राख्दै आज १६ औं दिन पनि सुदूरपश्चिममा बन्द जारी छ भने अखण्ड मध्यमश्चिमको माग राख्दै आन्दोलन सुरु भएको छ ।

Source: Onlinekhabar

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.