यो लुका’को कि देखा’को ?


यी हुन नेपाली मोडल दिपशिखा खड्का । यही बिहिवार प्रकाशित भएको साप्ताहिक पत्रिका शुक्रबारको मध्यपृष्ठमा यो तस्वीर छापिएको छ । यो तस्वीरलाई राम्ररी नियाल्नुस त ? यी नेपाली नानीले लगाएको कपडाले के लुकाउन खोजेको अनि के देखाउन खोजेको होला ? शरिरको माथिल्लो भागमा कालो कपडा लगाएको देखिएपछि उनका दुई बक्षस्थलका निप्पल छर्लङ्ग देखिन्छन् ।

समान्यतया पश्चिमा देशहरुका मोडलले खिच्ने हट तस्वीरहरुमा पनि निप्पल हातले छापेको पाइन्छ । तर यी नेपाली नानीले बिना संकोच आफ्ना अंग देखाइरहेकी छिन् । र, यस्तो तस्वीर छापिएको छ नेपालको छापा माध्यममा । सामान्यतया इन्टरनेट माध्यमलाई न्यू मिडिया मानिन्छ र त्यसमा यस्ता तस्वीरहरु आउनुलाई सामान्य नै मानिन्छ । तर मुलधार र परम्परागत माध्यम मानिने छापा माध्यममा यस्ता तस्वीर आउनुलाई नेपाली समाज अगाडी बढिसकेको सूचक मान्न सकिन्छ ? नेपाली छापा माध्यममा श्लिल र अश्लिलको परिभाषा पनि फेरिएको हो त ?

Source: Onlinekhabar

2 responses to “यो लुका’को कि देखा’को ?

  1. AWESOME !!!
    so SHINY & BIG, left one…

  2. कती राम्रो दुत मलाई चुस्न मन लाग्यो दिने हो ( Deep Sikha) कान्छी

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.