यी हुन नेपाली मोडल दिपशिखा खड्का । यही बिहिवार प्रकाशित भएको साप्ताहिक पत्रिका शुक्रबारको मध्यपृष्ठमा यो तस्वीर छापिएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 12/05/2012
यो लुका’को कि देखा’को ?
Posted in मनोरन्जन
सयुक्त संर्घष समितिको नेपाल बन्द फिर्ता
३० वैशाख, काठमाण्डौ – ब्राम्हण क्षत्री, दलितलगायतको संयुक्त संघर्ष समितिले आहृवान गरेको नेपालबन्द फिर्ता भएको छ । बन्द फिर्तासँगै देशभरको जनजीवन सामान्य बन्दै गएको छ । राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि संयुक्त संघर्ष समितिले राई समुदायको ठूलो पर्व साकेला पर्वको मध्य नजर गर्दै आज तेस्रो दिन निरन्तरतादिने भनिएको बन्द आहृवान फिर्ता लिएको संर्घष समितिका किरण गिरीले जानकारी दिनुभयो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
मन्त्री महतोले सपथ लिए
काठमाडौं, वैशाख ३० – मधेशी मोर्चाका तर्फबाट मन्त्रिपरिषदको सदस्य बनेका राजेन्द्र महतोले आज पद तथा गोपनियताको सपथ लिएका छन्। राष्ट्रपति निवासमा प्रधान मन्त्री बाबुराम भट्टराईले महतोलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री पदको शपथ ग्रहण गराएका हुन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
अखण्ड सुदूर पश्चिमको माग राख्दै बन्द भएको १६ औं दिन : आगजनी प्रयास, अलपत्र परे घाइते थारु
बन्दकर्ताले आज बिहान धनगढीमा रहेको गैरसरकारी संस्था बेसमा आगजनीको प्रयास गरेका छन्। तत्कालै नियन्त्रणमा लिन सकिएकाले आगजनीले ठूलो असर परेको छैन। हिजो भएको भिडन्तमा परी घाइते भएका १२ जना थारु थप उपचारका लागि खर्च नपाएर अलपत्र परेको नागरिकन्युजकर्मी दिलबहादुर छत्यालले जनाएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार