सुदूर पश्‍चिम बन्दको १५ ‍औं दिन, दोहोरो शक्ति प्रदर्शनको तयारी


राज्य पुनर्संरचनाको विषयलाई लिएर लगातार बन्द भएको १५ औं दिन सुदूर पश्‍चिममा अखण्ड सुदूर पश्‍चिम पक्षधर र थारु समुदायबीच शक्ति प्रदर्शनको होड चलेको छ। अखण्ड सुदूर पश्‍चिमको माग गर्दै आएका २० हजारभन्दा बढी स्थानीयले आज बिहानदेखि प्रदर्शन गरेको नागरिकन्युजकर्मी दिलबहादुर छत्यालले जनाएका छन्।

प्रत्युत्तरमा कैलाली र कञ्चनपुरका थारुहरुले गाउँ गाउँबाट ट्याक्टरमा थारु समुदायका मानिसहरुलाई धनगढी बजारमा ओसारिरहेका छन्। दुबै पक्षबाट शक्ति प्रदर्शनको होड भएपछि यहाँ सुरक्षाकर्मी बाक्लै परिचालन गरिएको छ।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.