कुवेतनेपाल, एड्मिन
गत २६ अप्रिल २०१२ का दिन कुवेतको सुलैबियामा सडक दुर्घटनामा परि अकल्पनिय मृत्यु भएका नेपालको गाइघाट घर भई लामो समयदेखी कुवेतको अल-अमाना सेक्युरिटी कम्पनिमा कार्यरत ४८ बर्षिय चन्द्र बहादुर राइको नेपालस्थित परिवारलाई सोही कम्पनिमा कार्यरत नेपालीहरुबाट १६७ के.डी (नेरु. ५० हजार ३८२) आर्थिक सहयोग पठाईको छ । पढ्नेक्रम जारी राख्नुहोस्