Daily Archives: 09/05/2012

कुवेतमा सडक दुर्घटनामा मृत्‍यु भएका मृतक नेपालीको परिवारलाई अल-अमाना सेक्युरिटीमा कार्यरत नेपालीहरुबाट आर्थिक सहयोग प्रदान


कुवेतनेपाल, एड्मिन

गत २६ अप्रिल २०१२ का दिन कुवेतको सुलैबियामा सडक दुर्घटनामा परि अकल्पनिय मृत्‍यु भएका नेपालको गाइघाट घर भई लामो समयदेखी कुवेतको अल-अमाना सेक्युरिटी कम्पनिमा कार्यरत ४८ बर्षिय चन्द्र बहादुर राइको नेपालस्थित परिवारलाई सोही कम्पनिमा कार्यरत नेपालीहरुबाट १६७ के.डी (नेरु. ५० हजार ३८२) आर्थिक सहयोग पठाईको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियाविरुद्ध नेपाल १ विकेटले विजयी


काठमाडौं, वैशाख २७ – एसिसी यु-१६ इलाइट कप क्रिकेटको सेमिफाइनल पुगेको नेपालले आज मलेसियालाई १ विकेटले पराजित गरेको छ। लगातार चौथो विजय प्राप्त गरेको नेपाल समूह विजेता बनेको छ। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेतमा नेपाली युवकले झुन्डिएर आत्महत्या गरे


ईन्द्र भुसाल ,कुवेत

बिदेशमा गएर धन कमाउला अनी आफ्नो जिन्दगीलाई मात्र होईन बुढा भएका बाबा, आमा ,दिदी बैनी ,दाजु भाई सबैको साहरा बनौला भनी हामी नेपाली सुन्दर सपना बोकी आफ्नो प्यारो जन्म थलो देखी टाढिन्छौ तर बेला बेलामा हुने गरेका दु:खद घटना अनी दुर्घटनाले हामीलाई स्तब्ध पार्ने गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

प्रेस विज्ञप्ति


 प्रेस विज्ञप्ति

मितिः २०६९⁄०१⁄२६
हत्याको अभियोगमा विगत नौ (९) वर्षदेखि  यूएइ जेलमा रहेका ३४ वर्षिय अमरबहादुर बम को जीवन रक्षाका सम्बन्धमा सोलीडारिटी ट्रष्ट नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । भारतीय नागरिक शरद सेट्ट्ठीको हत्याका मुख्य अभियूक्त भनिने मनोज मुदाना र करनसिंह राजपूतको गाडी चलाएकै कारण अमरलाई सो हत्याको अभियूक्त ठानी मृत्यूदण्डको घोषणा गरिनुले                    संसारभरिका नेपालीलाई मर्माहत तुल्याएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

आमा छोरीका आँशु


माथिको यो तस्वीर नियालेर हेर्नुस् । दुवैजना महिला पात्र हुन् । एकजना बुढी आमा, अर्की युवती । दुवैको ज्यानमा कपडाको हालत उस्तै छ । पढ्नेक्रम जारी राख्नुहोस्

विवाद समाधानका लागि शीर्ष तीनदलले आज पनि छलफल गर्ने


२७ वैशाख, काठमाण्डौ – संविधानका विवादित विषयमा छलफल गर्न बुधबार पनि शीर्ष तीन दलको बैठक बस्दैछ । नयाँ बानेश्वर स्थित संविधानसभा भवनमा बस्ने बैठकमा सहमतिको अन्तिम प्रयास गरिने नेताहरुले जनाएका छन् । आजको बैठकमा पनि विवादित विषयमा सहमति हुन नसके प्रक्रियाबाटै समस्या समाधानका लागि संविधान सभामा पठाउने तयारीका विषयमा पनि छलफल हुने नेताहरुले जानकारी दिएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्