काठमाडौं, वैशाख २६ – इरानविरुद्ध शानदार प्रदर्शन गर्दै नेपाल एसीसी यु-१६ एलिट कपको सेमिफाइनलमा प्रवेश गरेको छ। टस जितेर पहिला ब्याटिङ गरेको नेपालले मंगलबार इरानलाई १ सय ६७ रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 08/05/2012
इरानविरुद्ध शानदार प्रदर्शन गर्दैं नेपाल एसीसी यु-१६ को सेमिफाइनलमा
Posted in खेलकूद
टेलिभिजन शो मै युवतीहरुबीच कुटाकुट
अमेरिकी सुपरहिट टेलिभिजन रियालिटी शो ‘लभ एण्ड हिपहप ब्रल’ को दोश्रो संस्करण अहिले चलिरहेको छ ।यो शो ले पहिलो संस्करण जत्तिकै चर्चा बटुलिरहेकै छ ।तर पछिल्लो दिनमा एक घटनाले यो रियालिटी शो चर्चा अनी विवादको केन्द्र बनेको छ ।कारण के भने यो रियालिटी शो मा प्रतियोगीहरुबीच मज्जाले लडाइँझगडा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in मनोरन्जन
नेपालद्धारा इरानसामु २ सय ४७ रनको चुनौति प्रस्तुत
२६ वैशाख, काठमाण्डौ – मलेसियामा जारी एसीसी अन्डर-१६ एलिट कप क्रिकेटमा नेपालले इरानसामू २ सय ४७ रनको लक्ष्य प्रस्तुत गरेको छ ।वायोमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४६ रन बनायो । नेपालका लागि आदिल खानले ७१, जगदिश चन्दले ५१ र आशिफ शेखले ३७ रन बनाए । इरानले केहीबेरमा व्याटिङ गर्दै गर्दैछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in खेलकूद
सरकारले वार्ता समिति बनाएपनि सुदूरपश्चिम बन्दको बन्दै
२६ वेशाख, धनगढी – सदूरपश्चिम बन्द आज १२ औ दिन पनि जारी रहेको छ । सुदूरपश्चिमबासीको समस्या समाधानका लागि सरकारले उपप्रधानमन्त्री कृष्ण सिटौलको संयोजकत्वमा बार्ता टोली गठन गरेपनि बार्ता स्थल राजधानी नभई सुदूरपश्चिममै हुनुपर्ने अडान राख्दै संघर्ष समितिले आज पनि बन्द जारी राखेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
खेर गइरहको हावाबाट ऊर्जा
श्याम भट्ट, काठमाडौं, वैशाख २६ -काठमाडौं उपत्यकाभित्र बिहान ९ देखि साँझ ६ बजेसम्म मज्जाले हावा चल्छ। ’roundका भञ्ज्याङमा त १२ घन्टा गतिलो हावा चल्ने तथ्यांक छ। त्यत्तिकै खेर गइरहेको हावाको वेग पक्रन सके अहिलेको ऊर्जा संकटमा गतिलै राहत मिल्ने विज्ञहरू बताउँछन्। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विज्ञान प्रविधि
‘अब मेरो बाँच्ने समय १० दिन बाँकी छ’
काठमाडौं, वैशाख २६ -‘मलाई यही २० गते फेरि ज्यान मार्ने धम्की आयो। १५ दिनको म्याद दिएका छन्। अब मेरो बाँच्ने समय १० दिन बाँकी छ,’ राज्य व्यवस्था समितिको बैठकमा जेष्ठ सदस्य चित्रबहादुर केसीले भने, ‘प्रधानमन्त्री र प्रहरीका हाकिमलाई दर्जनभन्दा बढी नम्बर टिपाइसकेको छु, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध