गजल


असफल गौतम, स्याङ्जा

आफ्नो हैसियत के हो एक पटक जाचेर हेर्ने हो की ?
असल खराब निचोड अनि टिप्पणीका बुँदा केर्ने हो की ?
घाटी हेर्नै नजान्नेलाई यहाँ हाडको के कुरा गर्नु मित्र ?
प्यासमा पानी पिउँदा पनि लामो सास फेर्ने हो की ?
दुनियाको खिल्ली उठाउछ र पिछलग्गु बनेर हिड्छ
ख्याल गरौं कछाड दोसल्ला भन्दै घाटीमा बेर्ने हो की ?
अबत विचार पुर्याउ साथीहरु उसको प्रवृत्ती यस्तै छ
समयमै सोच्न सकिन भन्दै आफ्नै घाटी सेर्ने हो की ?

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.