Daily Archives: 07/05/2012

कुवेतमा बुद्ध जयन्ती दोश्रो पटक मनाईंदै, झुटो हावा फैलाउने छिमेकी रवैया प्रति नेपाल सरकार किन चुप ?


ईन्द्र भुसाल, कुवेत

संसारभर शान्तीको ज्ञान छर्ने भगवान गौतम बुद्धको २५५६ औं जन्म जयन्ती देश बिदेशमा भब्य रुपले मनाउने क्रम भएको छ । नेपाल मात्र होईन जहाँजहाँ भगवान गौतम बुद्धको सन्देशले छोएको छ त्यहाँ यो पवित्र दिनलाई बिभिन्न तरिकाले उहाँलाई सम्झँदै आजको दिनलाई शान्ती प्रती समर्पित गर्दै र आगामी दिनमा संसारभर शान्तीले अझै ठुलो ठाउँ लियोस भन्दै मनाउने गरिन्छ । पढ्नेक्रम जारी राख्नुहोस्

गजल


असफल गौतम, स्याङ्जा

आफ्नो हैसियत के हो एक पटक जाचेर हेर्ने हो की ?
असल खराब निचोड अनि टिप्पणीका बुँदा केर्ने हो की ?
घाटी हेर्नै नजान्नेलाई यहाँ हाडको के कुरा गर्नु मित्र ? पढ्नेक्रम जारी राख्नुहोस्

NRNA साउदीको खोबरमा स्थानीय समिती गठन, भगौडा कामदार’bout बिशेष अन्तरकृया सम्पन्न


६ मई २०१२
NRNA साउदी अरब

गैर आवासीय नेपाली संघ साउदी अरबले संस्थागत सुदृढीकरण तथा सामाजिक सचेतना अभियान अन्तरगत गतः ४ मई शुक्रबारका दिन खोबरस्थित गल्फ दरबार रेष्टुंराको सभाकक्षमा खोबरमा गठित स्थानिय समितिको घोषणा गर्दै भगौडा कामदारहरूका ’boutमा बृहद बिचार बिमर्श गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

युनिटीका सञ्चालकविरुद्ध रेडकर्नर


काठमाडौं, वैशाख २५ – अनुमति नलिई बैंकिङ कारोबार र बिमा पोलिसी सञ्चालन गरेर ठगी गरेको अभियोगमा फरार युनिटी इन्टरनेसनलका तीन सञ्चालकविरुद्ध इन्टरपोलले रेडकर्नर नोटिस जारी गरेको छ। तीन अर्ब रुपैयाँभन्दा बढी ठगी गरी फरार युनिटी अध्यक्ष काशीराम गुरुङ, निर्देशक विष्णुबहादुर क्षेत्री र कृष्णबहादुर क्षेत्रीलाई प्रहरीले मोस्टवान्टेडको सूचीमा राखेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्

एमालेको विद्यार्थी सङ्गठनद्वारा आज शिक्षण संस्था बन्द


रुवि रौनियार, काठमाडौं, वैशाख २५ – एमाले भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले आज एक्कासी विद्यालय बन्द गराएको छ। हिजो साँझ त्रिचन्द्र कलेजमा राँके जुलुस निकाल्दा प्रहरीले हस्तक्षेप गरेको विरोधमा अखिलले सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गराएको हो। पढ्नेक्रम जारी राख्नुहोस्