गत केहि दिन पहिले कुवैतमा सडक दुर्घटनामा
परि मृत्यु भएका गाईघाटका चन्द्र बहादुर राईको सम्झनामा !!
मनोज ‘मनसुन’ कुवेत
चन्द्र बहादुर! खै के कमायौ परदेशमा ?
आधा पेट मानै चित्त बुझायौ परदेशमा
घरमा साना लालाबालाहरु छोडेर
आफ्नै रगतले यहाँ नुहायौ परदेशमा पढ्नेक्रम जारी राख्नुहोस्