Daily Archives: 06/05/2012

के कमायौ परदेशमा ??


गत केहि दिन पहिले कुवैतमा सडक दुर्घटनामा
परि मृत्यु भएका गाईघाटका चन्द्र बहादुर राईको सम्झनामा !!

मनोज ‘मनसुन’ कुवेत


चन्द्र बहादुर! खै के कमायौ परदेशमा ?
आधा पेट मानै चित्त बुझायौ परदेशमा

घरमा साना लालाबालाहरु छोडेर
आफ्नै रगतले यहाँ नुहायौ परदेशमा पढ्नेक्रम जारी राख्नुहोस्

यु-१६ एलिट कप क्रिकेटमा नेपालको लगातार दोस्रो जित


बहराइन ८ विकेटले पराजित
२४ वैशाख, काठमाडौं – मलेशियामा जारी एसीसी अन्डर-१६ एलिट कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । जितसँगै २ खेलबाट ४ अंक जोडेको नेपालको अघिल्लो चरणको संभावना बलियो भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

गृह नपाएपनि एमाले सरकारमा जान नरोकिने


२४ बैशाख, काठमाण्डौ – राष्ट्रिय सहमतिको सरकार बनाउने क्रममा गृहसहित आर्कषक मन्त्रालय प्रधानमन्त्रीले पहिले नै मधेसी मोर्चालाई दिएपछिट असन्तुष्ट भएको एमाले त्यसलाई सरकारमा जाने/नजाने मुद्दा नबनाउने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

जीप पल्ट्यो, कास्कीमा फेरि आज सात जनाले ज्यान गुमाए


काठमाडौं, वैशाख २४  – हिजोमात्र ठूलो प्राकृतिक विपत्ति भोगेको कास्कीमा आज बिहान भएको सडक दुर्घटनामा परी सात जनाले ज्यान गुमाएका छन्। कास्कीको धिताल गाविसमा भएको जीप दुर्घटनामा परी सातको ज्यान गुमेको छ। दुर्घटनामा घाइते भएकाहरुलाई पोखरा ल्याइँदैछ। पढ्नेक्रम जारी राख्नुहोस्

थुनिएको सेती फुट्दा भीषण बाढी


मनोज अधिकारी/सन्तोष पोखरेल, पोखरा, वैशाख २४ -कास्कीको माछापुच्छे्र गाविसस्थित अन्नपूर्ण हिमश्रृंखला क्षेत्रमा थुनिएको सेती नदी शनिबार बिहान एक्कासी फुटेर आएको भीषण बाढीले बगाउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ८ पुरुष र ५ महिला छन्। बाढीले बगाएर तीन दर्जनभन्दा बढी बेपत्ता छन्।  पढ्नेक्रम जारी राख्नुहोस्