मजदुर सँघको साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्ह,मजदुरहरुको कार्यक्रममा राजदुतको अनुपस्थिती प्रती आयोजकको गुनासो


ईन्द्र भुसाल ,कुवेत

नेपाल कुवेत मजदुर सँघले १२३ औ मई दिवसको अबसर पारेर आयोजना गरेको नि:शुल्क साँस्कृतिक कार्यक्रम हिजो जिलिबको टुरिस्टिक पार्कमा दुई हजार भन्दा बढी नेपालीहरुको बिचमा भब्यरुपमा सम्पन्ह भयो, भने अतिथी कलाकार बिजय लामाले पनि आफ्नो गलाले सबैलाई नचाए। संस्थाका अध्यक्ष टेन्दुप शेर्पाको अध्यक्षमा सन्चालन भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा एन आर एन ए का मद्यपुर्व सम्योजक नरेन्द्र भाट र कुवेतका एन आर एन ए अध्यक्ष राजेन्द्र तमाङ  रहनु भएको थियो भने कुवेतमा कृयाशिल बिभिन्न नेपाली सँघ संस्थाका प्रमुख र बौद्दिक ब्यक्तित्वहरु अतिथीको रुपमा पाल्नु भएको थियो । कार्यक्रममा सम्पूर्ण मजदुरलाई स्वागत गर्दै सम्योजक कुमार झापालीले यो कार्यक्रम मजदुरहरुको सयुक्त कार्यक्रम भएकोले सफल पार्न सहयोग गर्ने सबैलाई आग्रह गर्दै यत्रो ठुलो कार्यक्रममा राजदुताबासको अनुपास्थिती देख्दा अचम्म लागेको भन्दै गुनासो पोख्नु भयो भने बौद्दिक ब्यक्तित्व किरण पौडेलको मई दिवस र विश्व मज्दुर आन्धोलनको ’boutमा चर्चा गर्नु भएको थियो । भुवन सेबेदी र ईन्द्र भुसालले सयुक्त रुपमा सन्चालन गरेको कार्यक्रममा गायक बि बि मल्ल लगायत स्थानिय कलाकारहरुलो पनि आफ्नो प्रस्तुती दिएका थिए ।

3 responses to “मजदुर सँघको साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्ह,मजदुरहरुको कार्यक्रममा राजदुतको अनुपस्थिती प्रती आयोजकको गुनासो

  1. RajDutabas bata kunai ek jana byakti upasthit hunuparne ho kinaki aru program maa sarik hune ra majdur le gareko program maa sarik nahuda uaha haru byastata le aauna napayeko vayepani ulto artha launa sajilo pareko ho………….

  2. AAJA SAAM KA PROGRAM KUNAI NACHUTAUNE DUTABAS KIN HOLA MAJDUR KO PROGRAM MA SARIK HUNUBHAYENA?1JANA KOHI PANI GAYEKO BHAYETA GUNASO AAUNE THIYENA…..2HAJAR VANDA DERAI JANA UPASTHIT BHAYEKO THAUMA JHAPALI JI LE SABAI THAUMA JANA HUNE AAJA AAUNA NAHUNE KE KARAN 6 VANERA VASAN GARDA SABAILE BOLAUDA PNI NAYEKA RAHECHAN BHANE THAHA PAYEKATHIYE …GUNASO HUNUPNI THIKAI,,,,,,,,,,

  3. sayad ma majdur hain bhaner hoal

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.