ईन्द्र भुसाल ,कुवेत
नेपाल कुवेत मजदुर सँघले मई दिवसको अबसर पारेर आयोजना गरेको रमाइलो साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्ह मात्र भएन यो कार्यक्रम बाट धेरै पाठ पनि सिक्नु पर्ने भएको छ हामीले । पढ्नेक्रम जारी राख्नुहोस्
ईन्द्र भुसाल ,कुवेत
नेपाल कुवेत मजदुर सँघले मई दिवसको अबसर पारेर आयोजना गरेको रमाइलो साँस्कृतिक कार्यक्रम भब्यरुपमा सम्पन्ह मात्र भएन यो कार्यक्रम बाट धेरै पाठ पनि सिक्नु पर्ने भएको छ हामीले । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, नेपाल समाचार
मनोज अधिकारी, सन्तोष पोखरेल,
पोखरा, वैशाख २३- कास्कीको माछापुच्छ्रे गाविसस्थित अन्नपूर्ण हिमशृङ्खला पग्लिएर आएको भीषण बाढीले बगाएर एक विदेशीसहित केही मानिसको मृत्यु भएको छ। आज बिहान ९ बजेतिर खसेको हिम पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुगेको प्रहरीले प्रारम्भिक विवरण दिएको छ। जिल्ला प्रहरी प्रमुख एसपी शैलेश थापाले ८ जनाको शव भेटिइसकेको बताए। भेटिएका शवमध्ये एउटा विदेशीको र दुई वटा महिलाको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in दु:खद समाचार, नेपाल समाचार
बी.बी लामा तामाङ, इजरायल
बैदेशिक रोजगारको क्रममा इजरायलमा रहेका नेपाली समुदायहरूले शान्तिका अग्रदुत भगवान बुद्धको २५५६ औं बुद्ध जयन्ती भब्य रुपमा मनाउने भएका छन |चरणबद्ध रुपमा छलफल हुँदै आएकोमा ४ मे २०१२ (शुक्रबार) साँझ,तेलअविव,इजरायलमा बसेको सयुक्त बैठक द्वारा २५५६ औं बुद्ध जयन्ती मुल समारोहसमिति गठन गरि इजरायल शेर्पा संघको मुल संयोजकत्वमा नेपाल तामाङ समाज, पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
ईन्द्र भुसाल ,कुवेत
नेपाल कुवेत मजदुर सँघले १२३ औ मई दिवसको अबसर पारेर आयोजना गरेको नि:शुल्क साँस्कृतिक कार्यक्रम हिजो जिलिबको टुरिस्टिक पार्कमा दुई हजार भन्दा बढी नेपालीहरुको बिचमा भब्यरुपमा सम्पन्ह भयो, भने अतिथी कलाकार बिजय लामाले पनि आफ्नो गलाले सबैलाई नचाए। पढ्नेक्रम जारी राख्नुहोस्
धरम के.सी.,४ मई २०१२
साउदीमा आफ्नो रोजगारदाता कम्पनी छोडी भाग्नेहरू बढिरहेका छन, कहीं कतैबाट पनि यसमा लगाम लगाउने, रोक्ने या दुरूत्साहित गर्ने खालका पहलहरू भएका छैनन । नव निर्धारित न्युनतम १ हजार रियालको तलब यी भगौडा कामदारहरूका लागि “कागलाई बेल पाक्यो हर्ष न बिस्मात” जस्तै हो, किनकि यिनीहरू भागेर गैरकानूनी हैसियतमा पुगिसकेकाले स्वतः ब्ल्याक लिष्टमा पर्छन र फेरी कहिल्यै साउदी फर्किन पाउंदैनन । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अरब विशेष, NRNA गतिविधि
मन्त्रीहरुको शपथ साँझ ५ बजे-
काठमाडौं, वैशाख २३ – प्रधानमन्त्री बाबुराम भट्टराई र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच शनिबार बिहान भेटघाट भएको छ। भेटमा सहमतिको राष्ट्रिय सरकारलाई आज साँझ सम्म पूर्णता दिने विषयमा छलफल भएको छ। भेटमा सभापति कोइरालाले आज साँझ सम्म आफ्नो पार्टीबाट सरकारमा सहभागी हुनेको नाम दिने बताएको प्रधानमन्त्री निजी सचिवालयले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार