आदरणीय कुवेतवासी लाङ्घाली दाजुभाइ तथा दिदीबहिनीहरु;
मिझोर्ले,
नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आगामी बैठक यही ११ मे २०१२ शुक्रबारका दिन, दिनको ठीक १२.३० बजे कुवेतको मालियास्थित कार्लटुन टावर होटलको ११औं फ्लोरमा बस्ने जानकारी गराउँदै र बैठकमा मगर सँघ कुवेतको निकट भबिष्यमा हुन गैरहेको सम्मेलन सम्बन्धी गहन रुपमा छलफल तथा ठोस निर्णय गर्नुपर्ने भएकोले समस्त कुवेतवासी मगर दाजुभाई तथा दिदिबहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं । साथै, होटल म्यानेजमेन्टले दिनको १२.३० देखी ०४ बजे सम्मको मात्र समय उपलब्ध गराएकोले निर्धारित समयमै यहाँहरुको उपस्थितिको लागि पुन. अनुरोध गरिन्छ ।
सम्पर्क: मनु भुजेलमगर -६६३८३८७६, बसन्त थापामगर -९९३४११६२, बम पुलामीमगर -६५८०३५४७, दिल पुनमगर -५५९०६२३३, मित्र सिंजालीमगर -९९६८९२३१, पुर्खा पुनमगर -९७५३६६६७, किरण आलेमगर -५५४२९८०६, हिरा दर्लामीमगर, जगत घागामगर -९९२८८३२०, जय आलेमगर -९९१०१४०८
मगर सँघ कुवेत र मगर जाती सम्बन्धी छोटो जानकारीको लागि तलको लिंकमा क्लिक गर्न सकिनेछ..
thats gud news…..
dukh kura bhannu parda kati magara daju-bhai didi-bahini haruko friday day off nai hudaina ani……?