Daily Archives: 04/05/2012

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आगामी बैठक ’bout जरुरी सूचना !!


आदरणीय कुवेतवासी लाङ्घाली दाजुभाइ तथा दिदीबहिनीहरु;

मिझोर्ले,

नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आगामी बैठक यही ११ मे २०१२ शुक्रबारका दिन, दिनको ठीक १२.३० बजे कुवेतको मालियास्थित कार्लटुन टावर होटलको ११औं फ्लोरमा बस्ने जानकारी गराउँदै र बैठकमा मगर सँघ कुवेतको निकट भबिष्यमा हुन गैरहेको सम्मेलन सम्बन्धी गहन रुपमा छलफल तथा ठोस निर्णय गर्नुपर्ने भएकोले समस्त कुवेतवासी मगर दाजुभाई तथा दिदिबहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

अपडेट: प्रधानमन्त्री बाहके सबै मन्त्रीद्वारा राजिनामा


राष्ट्रिय सरकार गठनका लागि प्रधानमन्त्री बाहेक सबै मन्त्रीहरुले राजिनामा दिने निर्णय गरेका छन् । केही दिन भित्रै राष्ट्रिय सहमतिको सरकार प्रधानमन्त्री डा. बाबुराम भट्टराईकै नेतृत्वमा गठन हुने बताइएको छ । इतिहासकै जम्बो मन्त्रिपरिषद्मा ४९ मन्त्रीहरु थिए । पढ्नेक्रम जारी राख्नुहोस्