आदरणीय कुवेतवासी लाङ्घाली दाजुभाइ तथा दिदीबहिनीहरु;
मिझोर्ले,
नेपाल मगर सँघ, कुवेत तदर्थ समितिको आगामी बैठक यही ११ मे २०१२ शुक्रबारका दिन, दिनको ठीक १२.३० बजे कुवेतको मालियास्थित कार्लटुन टावर होटलको ११औं फ्लोरमा बस्ने जानकारी गराउँदै र बैठकमा मगर सँघ कुवेतको निकट भबिष्यमा हुन गैरहेको सम्मेलन सम्बन्धी गहन रुपमा छलफल तथा ठोस निर्णय गर्नुपर्ने भएकोले समस्त कुवेतवासी मगर दाजुभाई तथा दिदिबहिनीहरुलाई अनिवार्य उपस्थितिको लागि यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछौं । पढ्नेक्रम जारी राख्नुहोस्