ईन्द्र भुसाल, कुवेत
माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको एकल पहल र NRNA एनसिसी दुबई एवं आईसिसी कतारको सकृयतामा सन् २००९ को जुलाईमा गठन भएको एनआरएनए कुवेत अहिले कुवेतमा रहेका नेपालीहरुलाई मात्र होईन संसारका हरेक कुनामा बसेर NRNA को गतिबिधी हेर्ने र अनलाईन मिडिया पढ्ने पाठकहरुलाई एउटा मजाक गर्ने साधन जस्तै बनेको छ । क्लबबाट एनआरएनएमा कुन-कुन पदाधिकारी जाने भन्ने सवाल उठ्दा हालै NRNA कुवेतबाट राजिनामा गरेका क्लब अध्यक्ष धर्मराज गिरीलाई NRNA मा गएर केही गर्न सक्छु पढ्नेक्रम जारी राख्नुहोस्