Daily Archives: 03/05/2012

एनआरएनए कुवेतको बिज्ञप्ती र कुवेतबासी नेपालीहरुको आँखामा एनआरएनए कुवेत..


ईन्द्र भुसाल, कुवेत

माउण्ट एभरेष्ट स्पोर्टिङ्ग क्लबको एकल पहल र NRNA एनसिसी दुबई एवं आईसिसी कतारको सकृयतामा सन् २००९ को जुलाईमा गठन भएको एनआरएनए कुवेत अहिले कुवेतमा रहेका नेपालीहरुलाई मात्र होईन संसारका हरेक कुनामा बसेर NRNA को गतिबिधी हेर्ने र अनलाईन मिडिया पढ्ने पाठकहरुलाई एउटा मजाक गर्ने साधन जस्तै बनेको छ । क्लबबाट एनआरएनएमा कुन-कुन पदाधिकारी जाने भन्ने सवाल उठ्दा हालै NRNA कुवेतबाट राजिनामा गरेका क्लब अध्यक्ष धर्मराज गिरीलाई NRNA मा गएर केही गर्न सक्छु पढ्नेक्रम जारी राख्नुहोस्

बम पड्केको ठाउँमै सिसिटिभी थियो, तर नचल्ने


सुरेश यादव, जनकपुर, वैशाख २१ -जनकपुरमा आपराधिक गतिविधि बढेपछि आठ महिनाअघि प्रहरीले ८० लाख रुपैयाँ लगानीमा २५ वटा ‘क्लोज सर्किट टेलिभिजन’ (सिसिटिभी) जडान गरेको थियो। एउटा सिसिटिभी सोमबार बम विस्फोट भएको रामानन्द चोकमै थियो। तर, सिसिटिभीकै सामुन्ने यति ठूलो घटना हुँदा पनि प्रहरीले महŒवपूर्ण तथ्य फेला पार्न सकेन। कारण- बम विस्फोटको बेला सिसिटिभी बन्द रहेछ। पढ्नेक्रम जारी राख्नुहोस्

सरकार आज विघटन हुने


भट्टराई नेतृत्वमा आजै सहमतीय सरकार
माधव ढुङ्गेल, काठमाडौं, बैशाख २१- प्रधानमन्त्री बाबुराम भट्टराईकै नेतृत्वमा प्रमुख दलहरू सम्मिलित राष्ट्रिय सहमतिको सरकार बनाउने समझदारी प्रमुख दलहरूले गरेका छन्। एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको समझदारीअनुसार भट्टराईले मन्त्रिमण्डल विघटन गरी प्रमुख दलहरूलाई ‘सहमतिको सरकारमा सहभागी हुन’ आह्वान गर्नेछन्। पढ्नेक्रम जारी राख्नुहोस्