ईन्द्र भुसाल ,कुवेत
१२३ औ मे दिवसको अबसर पारेर नेपाल कुवेत मजदुर सँघले आयोजना गर्न लागेको मे ४ तारिक शुक्रबारको कार्यक्रममा भाग लिन अतिथी कलाकार बिजय लामा आज कुवेत आईपुग्नु भएको छ। हिजो आउने कार्यक्रम रद्द भएकोले उहाँ आज आउनु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्