Daily Archives: 02/05/2012

पप गायक बिजय लामा कुवेत आईपुग्नु भयो,बिमानस्थलमा भब्य स्वागत


ईन्द्र भुसाल ,कुवेत

१२३ औ मे दिवसको अबसर पारेर नेपाल कुवेत मजदुर सँघले आयोजना गर्न लागेको मे ४ तारिक शुक्रबारको कार्यक्रममा भाग लिन अतिथी कलाकार बिजय लामा आज कुवेत आईपुग्नु भएको छ। हिजो आउने कार्यक्रम रद्द भएकोले उहाँ आज आउनु भएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

०४ मई २०१२ का दिन एन.आर.एन.ए कुवेतको बैठक बस्दै..


विषय : बैठकमा उपस्थित हुने ’bout ।

प्यारा साथीहरु,

उपरोक्त विषयमा तपाईँहरु सल्लाहकार सहित १४ जना एन.आर.एन.ए, एन.सि.सि. कुवेतका पदाधिकारीहरुले ईमेल मार्फत दिएको सामुहिक राजिनामा प्राप्त गरे लगत्तै राजिनामा दिनाको कारण एवं असन्तुष्टिहरुका ’boutमा जानकारी लिई समस्या समाधानार्थ अगाडी बढ्नु पर्नेमा पढ्नेक्रम जारी राख्नुहोस्

मलेसियामा कामदारलाई महिनाको २५ हजार रुपैयाँ


काठमाडौं, वैशाख २० – मलेसियाले कामदारको मासिक तलब न्यूनतम नौ सय रिंगिट (२५ हजार रुपैयाँ) तोकेको छ। यो घोषणाले त्यहाँ कार्यरत साढे चार लाख नेपाली प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन्। मलेसियाभर नौ सय रिंगिट तोकिए पनि सवाह, सरावक र लेबउन राज्यमा भने ८ सय रिंगिट तोकिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

संघियताका नाममा बन्दै बन्द


काठमाडौं, वैशाख २०  – राज्य पुनर्संरचानाको विषयलाई लिएर दलहरुबीच बढ्दै गएको दुरी मुलुकको तल्लो तहसम्म पनि फैलिएको छ। दलका नेताहरु पुनर्संरचनाको विषयलाई लिएर चर्का कुरा गरेपनि उनीहरु वार्ताका लागि रिसोर्टमा पुग्न र छलफलमा जुट्न कठिन छैन तर सुदूर पश्‍चिममा ६ दिन बन्द हुँदा पनि कसैले चासो दिएका छैनन्। आज पूर्वी नेपाल पनि ठप्प छ। पढ्नेक्रम जारी राख्नुहोस्

अब फेसबुक मार्फत अंगदान


सोसल नेटवर्किङ साइट फेसबुकले अंगदान गर्न चाहने मानिसहरुसँग सहकार्य गर्ने भएको छ । अंगदाताहरुलाई फेसबुकमार्फत आफ्ना अंग शेयर गर्ने सुविधा फेसबुकले प्रदान गर्न लागेको हो । सुरुमा अमेरिका र बेलायतका फेसबुक प्रयोगकर्ताले फेसबुकको लिंकमा आधिकारिक रुपमा आफ्नो नाम दर्ता गरी अंगदान गर्न सक्ने फेसबुकका संस्थापक मार्क जुकरबर्गले जनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

श्रीमानका खातिर पत्नीद्वारा केटी समर्पित


२० बैशाख, काठमाण्डौ – असहाय बालबालिकालाई लालन पालन गर्ने भन्दै अनाथगृह चलाउने ६० बर्ष कटेका एक बृद्धले १३ देखि १६ बर्षसम्मका किशोरीलाई यौन शोषण गर्ने गरेको खुलेको छ । उमेर ६० कटेका यी बृद्धलाई यसरी किशोरीसँग सुत्ने सुबिधा भने उनकै वैधानिक पत्नीले नै दिएको र ती बृद्धले नचाहाँदासमेत किशोरीलाई पत्नीले सँगै सुत्न बाध्य बनाउने गरेको खुलासा भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्