हिजो मारिएकालाई शहीद घोषणा गरिनेछ : प्रम भट्टराई


अजित तिवारी, विराटनगर, वैशाख १९ – प्रधान मन्त्री बाबुराम भट्टराईले हिजो जनकपुरमा भएको वम आक्रमणको निन्दा गर्दै जेठ १४ नजिकिँदै जाँदा सुरक्षा संवेदनशीलता बढेको बताएका छन्। उनले यो अवस्थामा सुरक्षा निकायलाई सचेत रहन निर्देशन दिएकोसमेत बताए।

मे दिवशमा सहभागी हुन आएका भट्टराईले विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले हिजोको वम विष्फोटमा मारिएकालाई शहीद घोषणा गर्ने र राहत दिने अनौपचारिक निर्णय भइसकेको बताए। राजधानी फर्कनासाथ यसको घोषणा हुने उनले जानकारी दिए।

एमाले-कङ्ग्रेसले सरकार फेर्न गरेको प्रयास’bout उनले राष्ट्रिय सहमतिको सरकार बनेपनि ठूलो दलका हैसियतले माओवादीको नेतृत्वमा नै बन्ने र संविधान जारी हुने बताए।

Source: Nagarik

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.